
ksbus
Pbu
bbbpu
rmb
Bbbpu


दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार ४० वर्षीय यादवले सोमबार आज आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै,उक्त घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
