
Ksbus
Lsbus
bpmhl
Ksbus
dsbus
Gsbus
Bksbus5
Csbus
Ssbus
Nssbus7
Rsbus
Gsl
Bsbus
Ssbus
Jsbus
Ssbus
Ksbus
Pbu
gms

Bbu
Sls
Rsb
Bbbpu
Asm
Gst
Ssm
Rgu
Vor
Hal
Tsm
Wsp
Rgs
Sbs
Ksm
Ggd
Pvg
Rgu
nsb

Mks
Rmb
Jmb
Jmb
Gsb
Bml
Abd
bbt
Ptm
Pls
Syp
Rpp
sab
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्नु भएको छ । १२ औँ पटक मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल,सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नु भएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीमा यथावत राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । रिक्त रहेको रक्षा मन्त्रालयले भने प्रधानमन्त्री आफैले राख्नु भएको छ । यसैगरी रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गर्नु भएको छ । गुरुङ यसअघि महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहनु भएको थियो ।
