
Ssbus
Lsbus
Bsbus
Gsl
Nssbus7
Gsbus
gms
Ksbus
Bksbus5
Ssbus
Csbus
Rsbus
bpmhl
Ssbus
dsbus
Ksbus
Jsbus
Ksbus
Pbu

Hal
Asm
Bbbpu
Wsp
Rgs
Ksm
Tsm
nsb
Sls
Pvg
Rsb
Sbs
Rgu
Ssm
Rgu
Gst
Bbu
Ggd
Vor

Rmb
Mks
Jmb
Jmb
Bml
Syp
Pls
sab
Ptm
Gsb
Rpp
Abd
bbt
काठमाडौं । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति बनेको छ ।
नेकपाको परिपत्र लगत्तै प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय प्रदेश सरकारले गरेको छ । उक्त क्षेत्रमा स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको छ । भालुवाङ’ स्थायी राजधानी र नाम ‘लुम्बिनी’ तोकर प्रदेश सभामा प्रस्ताव पेश भएको हो ।
उक्त क्षेत्रमा राजधानी तोकिएपछि जग्गाको भाउ मंहगीने अपेक्षा गरिएको छ। यसैबीच, राजधानी प्रस्ताव गरिएको क्षेत्रमा प्रदेश सरकारले जग्गा किनबेचमा रोक लगाएको छ । प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना मार्फत दाङका २ र अर्घाखाचीका एक क्षेत्रमा जग्गा कारोबारमा रोक लगाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो । राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। सो क्षेत्रमा प्रदेश राजधानीका संरचरना बनाउन जग्गाको अभाव नहोस् र जग्गाको अस्वाभाविक कारोबार नबढोस् भनेर यस्तो निर्णय गरिएको बताइएको छ।

