
smb
jms
Ppu
Ssbus
gms
Gsbus
Sys

Hl1
Gg1
Gg5
Ln2
Ssb
Dps
kbs
Usb
Asm
bml
Ln9
Rys
Sbs
cks
Ln7
Gsb
Ln8
Ln1
Ln3
bmj

ptl
Sab
Nps
Sbs
Snk
Jab
Ksb
Gg3
Rss
Gg2
Gg6
Bpb
Gjl
Gg4
Sml
Jpb
Rgu
काठमाडौँ– नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनुभएका तीन जनाले राष्ट्रपति निवासमा आयोजित विशेष समारोहकाबीच सपथ लिउनु भएको छ ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल,कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उहाँहरुलाई मन्त्री नियुक्त गर्नु भएको छ ।

