
Lsbus
Nssbus7
Bsbus
Csbus
Rsbus
Ssbus
Gsl
Ksbus
dsbus
Gsbus
Ksbus
bpmhl
Ssbus
Ssbus
Pbu
Jsbus
Ksbus
Bksbus5
gms

Rsb
Asm
Ksm
Pvg
Rgs
Bbbpu
Ggd
Sbs
Rgu
nsb
Bbu
Hal
Tsm
Ssm
Sls
Rgu
Vor
Gst
Wsp

Pls
Jmb
Mks
Bml
Ptm
Abd
Gsb
sab
Jmb
bbt
Rmb
Syp
Rpp
दाङ । प्रदेश नं. ५ को नाम लुम्बीनी स्थान दाङको भालुवाङ प्रस्ताव गरिएको नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ ले स्वागत एवम्ं समर्थन गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापती भेषराज पाण्डेले प्रेस बिज्ञप्पती जारी गर्दै कुशलता पुर्वक राजधानीको नाम र ठाउँ प्रस्ताव गरिएकोमा स्वागत एवंम् सम्मान गछौ, भनिएको छ ।
बिज्ञप्तीमा आफ्नो क्षेत्र र भेग तर्फ राजधानी हुनुपर्छ भनेर माग गर्नु सामान्य मानिएपनि प्रदेश नं. ५ को राजधानी भौगोलिक हिसावले प्रस्तावीत ठाउँलाई कुशलता पूर्वक यकिन गरी निर्णयार्थ संसदमा दर्ता गरिएको कार्यलाई उच्च सम्मान गर्दै साँसदहरुले सर्वसम्मत संसदबाट अनुमोदन गराउने विश्वास व्यक्त गरेका छौ, भन्ने उल्लेख गरिएको छ ।
यसैगरी प्रदेश ५ को पश्चिमी जिल्ला बर्दियाका सभापति संजयकुमार गौतमले प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारको नाम र स्थान प्रस्ताव गरेको प्रति आफुले सकरात्मक रुपमा लिएको उल्लेख गर्नु भएको छ । बर्दियाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने पूर्वमन्त्री समेत रहनु भएका गौतमले प्रदेश नं. ५ को प्रस्तावीत नाम र राजधानी भौगोलिक हिसावले प्रदेशका सबै जिल्लाको सुलभ पहुँच हुने उल्लेख गर्नु भएको छ ।
बिज्ञप्तीमा उक्त प्रस्तावलाई बर्दिया काँग्रेसले सकरात्मक रुपमा लिएको उल्लेख गरिएको छ । प्रस्तावीत नाम र स्थानलाई प्रदेशसभाबाट पारीत गरी कार्यान्वयनमा लैजान माग समेत गरिएको छ ।

