
Sgr
Pes
Djs
Lnp
sbs
Unsku
Srbpu
Gfs
pku
Ggp
Rgp
cjs
Rgp1
Pbu
काठमाडौ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको अध्यावधिक नयाँ नक्सा सार्वजनिक भएको छ । बुधबार (आज) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा एक पत्रकार सम्मेलनमार्फत् नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल […]
काठमाडौं । कोरोना भाईरस( कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी लकडाउनको अबधी बढाएको छ।यसअघि जारी लकडाउनको अवधि सोमबार मध्यरातिदेखि सकिदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको हो। आइतबारै बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । आइतबार […]
पश्चिम नवलपरासी । नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले साेमबार बर्दघाटमा भारतीय विस्तारवाद विरुद्ध प्रदर्शन गरेकाे छ । भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भू–भाग मिचेको समाचार सार्वजनिक भएपछि नेविसंघ पश्चिम नवलपरासीले त्यसको विरोध गर्दै पर्दशन गरेकाे हाे। कार्यक्रमकाे काेण सभालाई सम्बाेधन गर्दै नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधि पाैडेलले नेपालको सीमा मिचिँदा पनि […]
कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले सिमानामा अलपत्र नेपालीहरुको समस्या तत्काल समाधानका लागि नेपाल सरकार समक्ष आग्रह गरेका छन । एक प्रेस विज्ञप्ती जारी गर्दै उनले आफनै मात्रृभुमी प्रवेश गर्नका लागि कति प्रक्रिया खोजेको भन्दै तत्काल नेपालीहरुलाई उचित व्यस्थापन गर्नु पर्ने उनको भनाई छ । कपिलवस्तुको सिमानाका तथा […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने बताए । त्यस्तै, पार्टिका उपाद्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान […]
गुल्मी । पार्टीको केन्द्रीय नेतृत्व तहमा असझमदारि देखिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमीटी गुल्मीले एक अपिल बक्तव्य सार्बजनिक गरेको छ । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक जीवनसँग जोडिएर केन्दीय नेतृत्व तहमा देखिएको असमझदारीपूर्ण बहस, छलफल र बिवादका सम्बन्धमा नेकपा जिल्ला कमीटी गुल्मी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका जिल्ला […]
काठमाडौं। सरकारले देशभर जारी लकडाउन थप १० दिन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन बैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपूर्ण हिसाबले कुराकानी भएको बताएका छन। उनले बाहिर आएजस्तो कुनै प्रकारको भनाभन या चर्काचर्की समेत नभएको जिकिर गरेका छन् । उनले पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको बताएका छन्।उनले प्रधानमन्त्रीले आफ्नो सल्लाह धैर्यतापूर्वक सुनेको र थोरै बोलेको […]
प्युठान। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको नाममा नक्कली फेसबूक आईडी खोलेर चरित्र हत्या गरेको सार्वजनिक भएको छ । शुक्रवार, थापाले आफ्नो आधिकारीक आइडीमा नक्कली फेसबुक खोलेर दुरुपयोग भएको समेत जनाएका छन् । उही नाम, उस्तै फोटो प्रयोग गरेर फेसबुक आइडी खोलिएको थापाले बताए । थापाले पछिल्लो समय प्रयोग गरिरहेको तस्बीर दुरपयोग गरेर […]