
Gsl
Ssbus
dsbus
Ksbus
Ssbus
Bksbus5
Gsbus
Rsbus
Ssbus
bpmhl
Pbu
Jsbus
Lsbus
Csbus
Nssbus7
gms
Ksbus
Bsbus
Ksbus

Gst
Hal
Ggd
nsb
Rsb
Ssm
Wsp
Ksm
Sls
Asm
Sbs
Bbu
Pvg
Bbbpu
Vor
Rgu
Tsm
Rgu
Rgs

Abd
Mks
Rpp
Gsb
Jmb
Syp
Rmb
sab
Bml
Pls
Jmb
Ptm
bbt
डडेल्धुरा । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिष्ट सरकारबाट लोकतन्त्र बचाउनुपर्ने अवस्था आएको बताउनु भएको छ । सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संबिधानभन्दा माथि जान खोजेको आरोप लगाउनु भयो । गृह जिल्ला डडेल्धुरा पुग्नु भएका नेता महरले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा ७० वर्षको लामो संर्घषपछि प्राप्त उपलब्धी लाई नेकपाले तीन वर्षमै संकटमा पारेको आरोप समेत लगाउनु भएको छ ।
सरकारप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुनुभएका महरले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुब्र्यबहार लोकतन्त्रकै अपमान भएको र त्यसैको बिरोधमा कांग्रेस देशब्यापी बिरोधमा उत्रिएको बताउनु भयो । लोकतन्त्रका लागि जीवनभर लडेको एउटा योद्धामाथि यसप्रकारको दुब्र्यबहार हुन्छ भने यो सरकारलाई कसरी लोकतान्त्रिक भन्ने ? नेता महरले प्रश्न गर्दै भन्नु भयो । ‘सरकारले कहिले प्राध्यापक थुन्यो, कहिले चिकित्सकलाई अस्पतालबाटै उठायो, सांसद अपहरण गर्यो, हुँदाहुँदै एउटा बरिष्ठ राजनीतिककर्मीलाई पक्राउ गरियो । यो के हो ? नेकपाभित्रको लेनदेनको राजनीतिले मुलुकलाई बन्धक बनाएको नेता मरहले बताउनु भयो ।‘मुलुक महामारीको गम्भीर संकट झेलिरहेको छ तर सरकार र सत्तारुढ दल के गरिरहेको छ’ महरले भन्नु भयो ।‘कसैलाई कुर्सी बचाउनुछ,कसैलाई कुर्सी चाहिएको छ,जनता मरिरहेका छन् ।
कांग्रेसको भूमिकाका सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता महरले प्रमुख प्रतिपक्षीका हैसियतका कांग्रेसले निरन्तर सरकारलाई खवरदाी गरिरहेको बताउनु भयो ।‘समय र परिस्थितिले कतिपय कुुरा गर्न सकिएको छैन, तर यसको मतलव कांग्रेस चुप छ भन्ने होइन । सत्ता स्वार्थका लागि एक भएका दुई कम्युनिष्ट पार्टीका कारण मुलुकको दुगर्ती भएको जिकिर गर्दै नेता महरले कम्युनिष्ट हरुबाट समृद्धिको आश गर्नु भ्रममा बाँच्नु मात्रै भएको बताउनु भयो ।‘कम्युनिष्टहरु भ्रम छर्छन् र राज गर्छन्, यो नै उनीहरुको असली चरित्र हो’ महरले भन्नु भयो–‘झुट्टा सपनामा विश्वास गर्नु मतदाताको ठूलो भूल थियो,जुन वर्तामान सरकारले नै पुष्टि गरेको छ ।’
