
gms
Nssbus7
bpmhl
Ksbus
Rsbus
Gsbus
Ksbus
Bksbus5
Jsbus
Csbus
Ksbus
Ssbus
dsbus
Lsbus
Ssbus
Pbu
Ssbus
Bsbus
Gsl

Hal
Rsb
Rgu
Rgs
Ksm
Bbbpu
Ggd
Sbs
Sls
Wsp
Pvg
Bbu
Rgu
Asm
nsb
Tsm
Gst
Vor
Ssm

Pls
Jmb
Abd
sab
Rmb
Bml
Mks
Jmb
Rpp
Syp
bbt
Gsb
Ptm
दाङ । देउखुरी नेपाली काङ्ग्रेस राजपुरले राजपुर गाउँपालिका वडा नम्बर १ तब्दारपुर निवासी नेपाली काङ्ग्रेसका क्रीयासिल सदस्य कुलवीर चौधरीको निधनप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा शुक्रबार सम्पन्न गरेको छ ।
राजपुर गाउँपालिका पार्टी सभापति शरद कुमार बिसिको अध्यक्षतामा भएको कार्यक्रममा तरुणदल राजपुरका संयोजक गोत बहादुर चौधरी,राजपुर १ का पार्टी सभापती रामबकश चौधरी,२ का सभापती धिरज बहादुर यादब,दलित संघ क्षेत्रीय सभापति प्रवल रसाइली,राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादव,गढवा गा.पाका पार्टी सह-सभापती श्रीपत चौधरी,क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डे,नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा जनसम्पर्क समन्वय समितिका केन्द्रीय सदस्य जानकिलाल बस्नेत लगायत पार्टिका अन्य नेताहरुले आफ्नो पार्टीका क्रियासिल,इमानदार सदस्य चौधरीलाई गुमाउनुपर्दा पार्टी अत्यन्तै मर्माहित भएको जनाउदै पार्टीले उहाँको योगदानलाई सदैब कदर गर्ने शोकशभामा बोल्ने वक्ताहरुले बताउनु भएको थियो ।
चौधरीको निधन भएको ९ औं दिनमा पार्टीद्वारा राखिएको कार्यक्रमको अन्त्यमा मृतकका छोरा दामोदर चौधरीले सबैलाई धन्यवाद दिएका थिए भने कार्यक्रमको संचालक ओमप्रकाश यादबले गरेका थिए।
