
Rgp1
Rgp
Srbpu
Djs
Pbu
Sgr
Lnp
Pes
sbs
Gfs
cjs
Ggp
Unsku
pku
दाङ । दाङ,देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ का १९ जना कार्यकर्ता नेकपा परित्याग गरि सोतस्फुर्त रुपमा नेपालि काङ्ग्रेसमा प्रबेश गरेका छन् ।नेकपाका कार्यकर्ताहरु पहिले नेकपामा रहेको र अब नेकपा परित्याग गरि नेपालि काङ्ग्रेसको बिचार धारामा आएको भन्दै हस्ताक्षरित बिगेप्तिमा उल्लेख गरिएको छ ।आफुहरु निरन्तर पार्टीको हितमा लागेपनि सधै नेकपाका नेताले कुनैपनि विषयमा ठोस निर्णय […]
काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता अनुराग खड्का नेपाल तरुणदलको केन्द्रीय विभाग सदस्यमा आइतबार मनोनीत चयन हुनु भएको छ । खड्कालाई नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले दलको केन्द्रीय विभागको सदस्यमा मनोनीत चयन गर्नु भएको हो । युवा नेता खड्का पुर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका प्रभावशाली नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । काङ्ग्रेस […]
दाङ । देश र जनतालाई लुट्नका लागि तत्कालिन माओबादी र एमाले जोडिएको पुर्बमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आरोप लगाउनु भएको छ । जनताको जीवन स्तर बृद्दीका लागि दुई तिहाई सरकारलाई केसले छेकेको छ? भन्दै पुर्बमन्त्री गिरीले देशलाई भ्रष्टचारमय बनाउन सरकार लागिपरेकोमा आक्रोश पोख्नुभयो । दाङको गढवामा पार्टी प्रबेश कार्यक्रमलाई संबोधन गर्दै पुर्ब […]
दाङ । पुर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेस पार्टीका एक प्रभावसाली नेता स्वर्गीय खुम बहादुर खड्काका पुत्र युवा नेता अनुराग खड्काले कोरोना भाइरसको जोखिममा रहेर आम नागरिकको सुरक्षामा खटिनु भएका सुरक्षा कर्मी, स्वास्थ्य कर्मी तथा संचार कर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने अभियानलाई बिहीबारदेखि सुरुगर्नु भएको छ ।नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङको सहकार्य र समन्वयमा नेता […]
काठमाडौं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनु भएको हो । तर सहमतिको […]
दाङ। देउखुरी कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न अझैं बाँकी रहेको प्रदेश नम्बर ५ का माननीय सांसद रेवतीरमण शर्माले बताउनु भएको छ ।माननीय सांसद रेवतीरमण शर्माले नेपाली कम्युनिष्ट आन्दोलनलाई उपचाइमा पु¥याउन कमरेड पुष्पलाल र गुम्रा थारु दुवैको अतुलनीय योग्दानले सम्भव तुल्याएको स्मरण गर्नु भएको हो ।पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं तथा किसान नेता गुम्रा […]
दाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिब पुष्पलाल श्रेष्ठ र किसान आन्दोलनका शहिद गुम्रा थारुको संझना गरेको छ । नेकपाले घोराही १५ स्थित गुम्रा चोकमा रहेको गुम्रा थारुको शालिकमा माल्याणपन समेत गरेको छ । त्यसैगरी,पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नेकपाका संस्थापक सचिब श्रेष्ठ र किसान आन्दोलनका सहिद थारुको तस्विरमा […]
काठमाडौं।नेकपा अध्यक्ष द्वय केपी शर्मा वली र पुष्प कमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा शुक्रबार भएको तीनघण्टा छलफल बिना निष्कर्षमै स्थगित भएको छ । आज भएको छलफलमा पार्टीका महासचिव बिष्णु पौडेल र स्थायी कमिटीका सदस्य जनार्दन शर्मा (प्रभाकर) छलफल साक्षीका रुपमा रहनु भएको थियो । दिउँसो साढे १२ बजे देखि दुई बजे सम्म चलेको छलफलमा बिना कुनै […]
काडमाण्डौ। नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई गाउँ-बस्तीहरुमा पुगेर संगठन विस्तार गर्न निर्देशन दिनु भएको छ । उहाँले शहरमा बसेर झगडा गर्नुभन्दा जिल्लाको प्रत्येक गाउँ- बस्तीहरुमा पुगेर संगठन बनाए पार्टीको हित हुने बताउनु भएको छ ।पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीका अवसरमा नेविसंघले शुक्रबार रत्नपार्कको शान्तिवाटिकामा आयोजना […]