
Bsbus
Gsbus
Ssbus
Rsbus
Jsbus
Ssbus
bpmhl
gms
Nssbus7
dsbus
Ksbus
Ssbus
Ksbus
Pbu
Lsbus
Bksbus5
Gsl
Csbus
Ksbus

Ggd
Vor
Rsb
Sls
Gst
Bbbpu
Hal
Rgu
nsb
Rgs
Sbs
Tsm
Bbu
Ksm
Wsp
Rgu
Pvg
Asm
Ssm

Jmb
Jmb
Gsb
Syp
Rmb
Rpp
bbt
Ptm
Bml
Abd
Pls
sab
Mks
काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सकिएको छ । वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी रहनु भएको थियो । दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवको बीचमा वान अन वान वार्ता भएको हो ।
वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भने,छलफलको राम्रो शुरुवात भएको छ । दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको छ,वैठकपछि परराष्ट्र मन्त्रालयले एक ट्वीट मार्फत दुई देशका विचमा एकदमै सौहाद्र्धपूर्ण वातावरणमा छलफल भएको उल्लेख गरेको छ ।
