
Jns
lnp
Dus
Ggp
Rgp
Rgp
Rgp
Sgp
Rgp
Lnp
Lks
Ggp
Usb
Asb
ksb
दाङ । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छिन् । बाटो सम्वन्धि विवादको क्रममा उनी माथी उनकै गाउँले महिलाहरुले कुटपिट गरेको बताइएको छ । राप्ती गाउँपालिका–७ छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिला माथी जाईलागेपछि पूर्व सांसद थारु माथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको । सोही ठाउँका जानकी चौधरी,गायित्री चौधरी,चन्द्रमती चौधरी,सरस्वती […]
काठमाडौं । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ । केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले भेला डाकिएको नेताहरुले बताएका छन् । नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक भोलि मंसिर ११ गते बस्दैछ । सो बैठकबाट विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग विशेष महाधिवेशन पक्षधरको छ । राष्ट्रिय सभा गृहमा […]
दाङ । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्नेगरि माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको संयुक्त बैठक बसेर आफूहरुको स्वतःएकीकरण भएको घोषणा गरिएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १० अनुसार पाँच दल एकीकृत भई ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ दल मिति २०८२/०७/२८ मा निर्वाचन आयोगमा दर्ता भएपछि प्रदेशसभामा पनि संयुक्त संसदीय संरचना गठन […]
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरी आएका दाङका युवाहरुलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उक्त समूहलाई संयोजक प्रचण्डले स्वागत गर्दै नयाँ उत्साहका साथ जनताको पक्षमा समर्पित भएर लाग्न आग्रह गरे । त्यस्तै पार्टी प्रवेश गर्नेहरुमा नेकपा विप्लवका दाङ जिल्ला […]
काठमाडौं । विराटनगरमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा प्रदर्शनकारीले रातो रङ फ्याँकेका छन् । विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा उनी सवार गाडीमा रङ प्रहार भएको हो । युवाहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए । प्रहरीले विरोधमा संलग्न भएको आरोपमा सन्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको […]
काठमाडौं । नेपाली काङ्ग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ। शनिबार आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट काङ्ग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो । ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली काङ्ग्रेस […]
काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेल अर्धशतक बनाउनबाट १ रनले चुके । त्यस्तै उनले […]
दाङ । नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजक माधवकुमार नेपाल मंसिर १३ गते देउखुरीको लमहीमा आउने भएका छन् । लुम्बिनी प्रदेश स्तरीय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड र सह-संयोजक माधव लगायतका नेताहरु आउन लागेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वधार विकास मन्त्री इन्द्रजीत थारुले जानकारी दिए । त्यस्तै […]
काठमाडौँ । पटक पटक स्थगित हुँदै आएको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय,बीपी स्मृति भवनमा बैठक बस्ने जानकारी दिए । असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिबारे नै केन्द्रित छ। अहिलेसम्म बैठकमा विभिन्न पद पदाधिकारी […]