
syysr
gms
Gsl
Ddhbs
Rbs
Jsbus
Csbus
Pbu
Nssbus7
Gsbus
Syees
Ratbs
Bksbus5
dsbus
Amb
Ssbus
हरेक वर्ष नयाँ बनेर आउने कहिल्यै पुरानो बन्न नचाहने प्रिय नयाँ वर्ष…..! तिमी हरेकलाई खुसी अनि उमङ्ग लिएर आउनू प्रिय नयाँ वर्ष….! विगतमा तिमी कुनै कुरामा चुकेको भए…..! अनायास दु: ख दिएको भए प्रिय नयाँ वर्ष ……..! यसपालि कुनै कुरामा नचुक्नू सबैलाई अनुकूल बन्न त सक्दैनौ होला…! तर पनि प्रिय नयाँ वर्ष….! सच्चा बाटोमा डिड्न […]
दाङ । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारको ‘जाग युवा जाग’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत गायक तथा संगीतकार स्वर्णकारको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । यस गीतमा शब्द, संगीत र स्वर स्वर्णकारको रहेको छ भने गीतको म्युजिक एरेन्ज सन्तोष सुनामले गर्नु भएको छ । यस गीतमा देशको वर्तमान अवस्थालाई झल्काउन […]
भृकुटी सीता अरनिको बुद्ध जन्मिएको देश हाम्रो । ब्राह्मण क्षेत्री राई लिम्बू भोटे थरिथरि~ भेष हाम्रो छन् सेताम्य प्राकृतिक सौम्य हिमशिखरले चौतर्फी हामी मिल्न सकेमा उखेल्न कसले सक्छ केश हाम्रो। जस्तोसुकै कठिन परिस्थितिमा नझुकी जुध्न सक्छौँ हिँजो थियो आज छैन भन्छन् भन्नेहरु नरेश हाम्रो। छन् सन्दुक महावीर,भगवान् देशमा जीवितै अझै एकताको भावले उन्नुछ पहाड र […]
दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको ‘मलाई दोष लाउदै जाउ’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा नव गायिका छायाँ बुढाथोकीको सुरिलो आवाज रहेको छ । गायक स्वर्णकारले यस गीतलाई आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गर्नु भएको हो । त्यस्तै माया प्रेममा परेका जोडी बीच मनमुटाव भएका कुराहरु दर्शाउन खोजिएको छ । सर्वश्व सम्झेर […]
दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको “सललल बग्यो गण्डकी” बोलको गीत सार्वजनिक भएको छ । स्वर्णकारले यो गीतलाई आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गर्नु भएको हो । यस गीतमा शब्द संगीत र स्वर गायक स्वर्णकारकै रहेको छ । मानव जीवनको सम्पूर्ण सामाजिक परिवेशलाई यो गीतमा चित्रण गरिएको छ । झलक संगीतम्ले यो गीतको एरेन्ज गर्नु भएको […]
दाङ । देउखुरी स्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन पाँचको फाइनल कार्यक्रममा चर्चित पप गायिक एञ्जिला रेग्मी आउने भएकी छिन् । सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि–टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरी स्तरीय देउखुरी डान्सिङ् स्टार सिजन पाँच लमहीमा सुरु भएको थियो । उक्त कार्यक्रम यहीँ फागुन १९ गते समापन हुदैँछ । पहिलो चरणको कार्यक्रममा […]
कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालित “नेपाल भारत साहित्य महोत्सव”(२०८०) मा “कादम्बिनी” संयुक्त चारु सङ्ग्रह लोकार्पण गरिएको छ। नेपालको पूर्वदेखि पश्चिम सम्मका जम्मा ५७ जना चारुकार हरुको संयुक्त लेखन तथा नेपाली साहित्यकार विश्व सञ्जालको प्रकाशनमा यो कृति प्रकाशित भएको हो । पश्चिम डढेलधुरा, रुकुम पूर्व,रूकुम पश्चिम, कैलाली, बाँके, दाङ, गुल्मी, अर्घाखाँची, बागलुङ, पोखरा,लमजुङ, कपिलवस्तु, […]
बाँके । कोहलपुर पाँचौँ प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८० सुरु भएको शनिबार तेस्रो दिन भएको छ । महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक समारोहका बीच बिहीबार उद्घाटन गरेका थिए । कोहलपुरमा पाँचौँ प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव –२०८० मा लोक गायिका […]
दाङ । नेपाली सांगितिक क्षेत्रका चर्चित गायक पुस्कल शर्माले नेपाली गित संगितमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार तुलसीपुरमा गायक शर्मा सँग गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा गायक शर्माले विशेषगरी लोक गित […]