
Rbs
Bksbus5
Jsbus
Ddhbs
Amb
dsbus
Nssbus7
Csbus
Gsl
Pbu
gms
Ssbus
Ratbs
syysr
Gsbus
Syees
गार्हो छैन कविता लेख्न भनी ठान्थेँ सबैभन्दा सजिलो काम कविता लेख्न मान्थेँ मेरो यो सोँच धेरै दिन टिक्न पाएन के गरौँ साथी मलाई कविता लेख्नै आएन। आमालाई सोधेँ आमालाई पनि आएन बुबालाई सोधेँ केही जवाफ आएन अब त कविता लेख्ने केही आशै रहेन के गरौँ साथी मलाई कविता लेख्नै आएन। सधैँ गीत गाउने कोइलीले आज […]
बुटवल । लुम्बिनी साहित्य सङ्गमको परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार बुटवलमा संस्थाकी अध्यक्ष भगवती बस्याल(भावना खनाल)को अध्यक्षतामा सम्पन्न भएको छ ।यस कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारीहरु संस्थाका उपाध्यक्ष डा.कृष्णराज डि.सी., महासचिव तेजप्रसाद खनाल, सहसचिव मनबहादुर खत्री, कोषाध्यक्ष रमा पन्त, सदस्यहरु दीपक बराल, सरस्वती ज्ञवाली, शंकरप्रसाद आचार्य, कमानसिंह विष्ट, सकुन्तला पौडेल, तथा सल्लाहकारहरु डा. घनश्याम परिश्रमी, […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडामा रहेको देउखुरी बहुमुखी क्याम्पसले बुधबार तीज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसको ECA&CCA का संयोजक तथा मानविकी सङ्कायको विभागीय प्रमुख कान्ता प्रसाद चौधरीको अध्यक्षता एवं क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष तथा प्राज्ञिक तथा अनुशासन विभागका संयोजक प्रकाश कुमार जि.सी.को प्रमुख आतिथ्यता तथा क्याम्पस व्यवस्थापन […]
टोपेन्द्र खनाल / सृष्टिका पाँच तत्त्व पृथ्वी, जल, वायु र आकाशको प्रतिनिधित्व गर्ने कान्छी,साईली,माझी,चोरी र बुढी साथमै रहेका यी पाँच औंलाको एकदिन आँफुलाई महान ठान्नको लागि झगडा परेछ र महान ठान्नुको दावी समेत प्रस्तुत भएछ । को महान भन्ने निष्कर्ष निस्कन नसकेपछी विवाद सल्टाउनका लागि गणेश भगवान समक्ष पुगेछ्न । आँफुलाई महान ठान्नुको तर्क क्रमशः […]
दाङ । देउखुरीका संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने छ भन्ने अपेक्षा गरेको यस गीतका लय संकलक ज्ञानेन्द्र […]
दाङ । गुरुकुल एकेडेमी घोराहीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाएको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती मनाएको हो । असार २९ गतेको दिन नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा विभिन्न साहित्यिक गतिविधिको आयोजना गरि परम्परागत रुपमा मनाउदै आएको जन्म उत्सव गुरुकुल एकेडेमीले सोही अनुरुप […]
दाङ । लुम्बिनी साहित्य सङ्गमले भर्चुल मार्फत पहिलो मिटिङ शनिबार सम्पन्न गरेको छ । संस्थाकि अध्यक्ष भगवती बस्याल/खनाल (भावना) को अध्यक्षतामा सुरु भएको बैठक कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. कृष्णराज डि. सी. महासचिव तेजप्रसाद खनाल,सहसचिव मनबहादुर खत्री, कोषाध्यक्ष रमा पन्त,सदस्य दीपक बराल,सदस्य सरस्वती ज्ञवाली,सदस्य कमानसिँह विष्ट, सल्लाहकार डा. घनश्याम परिश्रमी,सल्लाहकार राजनप्रसाद पन्त,सल्लाहकार डा. नारायणप्रसाद पन्त लगायतको […]
दाङ । सर्जक तिलक रामदामको ‘जाले रुमालैमा’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । सर्जक रामदामको आफ्नै अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक भएको हो । शब्द संगीत सर्जक रामदामको रहेको गीतमा बहु चर्चित गायक खेम सेंचुरीलाई नवोदित गायिका किरण सिर्पालीले साथ दिनु भएको छ । यो गीतको एरेन्ज राजु सोनामको रहेको छ […]
दाङ । लमही राष्ट्रिय संगितकर्मी संघ लमही नगरको अध्यक्षमा सुरेश पन्थी र कोषाध्यक्षमा देनेस रैदास निर्विरोध विजयी भएका छन्। शनिबार दाङ्ग जिल्लाको लमहीमा आयोजित दोस्रो प्रथम अधिवेशन, साँस्कृतिक तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमबाट निर्विरोध निर्वाचित भएका हुन् । दाङ्ग जिल्लाकै छोटो समयमा भिडियाेग्राफी तथा फोटोग्राफरमा छुट्टै पहिचान बनाउन सफल उनै पन्थी र रैदास‘संघर्ष नै […]