
Bksbus5
gms
Amb
Ddhbs
Jsbus
Nssbus7
Ssbus
syysr
dsbus
Csbus
Syees
Rbs
Gsbus
Gsl
Ratbs
Pbu

Hal
Bbbpu
Rsb
Tsm
Pvg
Gst
Rgu
Ksm
nsb
Sls
Ggd
Asm
Wsp
Sbs
Rgs
Bbu
Vor
Ssm
Rgu

Jmb
Gsb
sab
Jmb
Ptm
Rmb
Syp
Mks
bbt
Bml
Abd
Rpp
Pls
दाङ । देउखुरी स्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन पाँचको फाइनल कार्यक्रममा चर्चित पप गायिक एञ्जिला रेग्मी आउने भएकी छिन् ।
सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि–टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरी स्तरीय देउखुरी डान्सिङ् स्टार सिजन पाँच लमहीमा सुरु भएको थियो । उक्त कार्यक्रम यहीँ फागुन १९ गते समापन हुदैँछ ।
पहिलो चरणको कार्यक्रममा दुइसय जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यसमध्य दोस्रो चरणको लागि एकसय विसजना छनोट भइ फाइनलमा पन्ध्रजना प्रतियोगीहरु प्रवेश गरेको डि–टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा निर्णायकको रुपमा लोकेन्द्र शाह ,आर.के मौर्या र सबिना ठकुरी रहने छन् । फाइनल कार्यक्रम लमहीको सार्वजनिक बगैँचामा फागुन १९ गते शनिवार हुने भएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क एकसय रुपैँया कायम गरिएको डि–टु कला केन्द्रका निर्देशक बर्माले जानकारी दिनु भयो । सोही दिन विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने उहाँले बताउनु भयो।
यस्तै फाइनल कार्यक्रममा प्रथम प्रतियोगीलाई नगद पचाँस हजार, दितृय प्रतियोगीलाई नगद तिस हजार र तृतिय प्रतियोगीलाई नगद बीस हजार पुरस्कारको साथमा अन्य प्रतियोगीहरुलाई प्रमाणपत्र सहित सम्मानित गरिने यस कार्यक्रमका संयोजक सुरेश पन्थीले जानकारी दिनु भयो ।

