
Sdc
Ksbus
Ksbus
Ggp
Msbus
Rgp
Asbus
Lnp
Ggp
सन्ततिको प्रगतिमा खुसी हुने नेपाल आमा ! सन्तानको दुर्गति देख्दा आज दु:खी छिन् लाखौँ सन्तान जन्माएकी नेपाल आमा ! आज उनै बलभद्र , भीमसेन ,अमरसिंह सम्झिएर भक्कानिएर रोएकी छिन् । तिनै पृथ्वीनारायण शाहलाई सम्झिएर रातमा बर्बराउँछिन , छट्पटाउँछिन् आफ्ना सन्ततिको सदा उन्नति र प्रगति चाहने नेपाल आमा आज सन्तानको सोँचेको प्रगति नदेख्दा…. सारै थकित अनि […]
दाङ । कलाकारिता क्षेत्रका एक अब्बल जोडी हो धुर्मुस-सुन्तली । हाँस्यब्यँग्य बाट देशैभरी आफुलाई परिचित बनाएको यो जोडी विभिन्न सामाजिक कार्यमा जोडिन पुग्यो । सामाजिक काम गर्न यो जोडीले धुर्मुस-सुन्तली फाउण्डेसन नामक सँस्था सुरुवात गर्यो । धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको हो । वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई […]
दाङ । शनिवार शुभतारा माध्यमिक बिद्यालय गढवाको हलमा खचाखच भरिएका निजी बिकद्यालयका ४८ जना शिक्षीकाहरुलाई अग्रेजी भाषाका गित, कविता र हाउभाउ समेतको तालिमले मन्त्रमुग्ध बनाएको पाईन्थ्यो । सिकाई अभ्यासमा तल्लिन शिक्षकहरुलाई यो बिधिबाट गराईने शिक्षण अभ्यास निकै आकर्षक र उपलब्धिमुलक रहने भएकोले आफ्नो बिद्यालयले गाउँपालिकाभरका निजी बिद्यालयका वाल शिक्षकहरुलाई एकै थलोमा आमन्त्रण गरी बिद्यालयकै लगानीमा […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले गढवामा रहेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा लाई बिहिवार एक कार्यक्रमको बिच नेपाली पोशाक हस्तान्तरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संरक्षण केन्द्रलाई दुई लाख रुपैयाँ बराबरको नेपाली पोशाक २८ जना पञ्चैबाजा टिमलाई हस्तान्तरण गर्नु भएको हो। पञ्चैबाजा जस्तो लोपोन्मुख कला संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन […]
हाम्रो देशमा आऊ है घुम्न लायक सरोवर छन्। गाउँ बेँसीहरुमा खरको छानो भएका घर छन्। विविधताले भरिएको सौम्य देश हाम्रो नेपाल त्यसैले सयौँ भेषभूषा चाडपर्व अनि थर छन्। अतिथि देवो भव: हाम्रो मूल मन्त्र हुनाले होला जुन ठाउँमा जाऊ यहाँ त परोपकारी नर छन्। अल्छी गरेर बस्दैनन् वीर गोर्खालीका छोराछोरी हेर चौतर्फी यहाँ पौरखी ठेला […]
माता पिता दिदीबहिनी दाजुभाइ सम्झना मन मुटु भरि सबैलाई अध्यारो संसार आखा सधैं खुलेको छैन साथी आफ्ना कसैलाई भुलेको। रमाइलो जीवन कष्ट दिनेलाई सधैं दुख्ख यहाँ श्रम गरि हिड्नेलाई नर्क बास अरुको खुसी खोस्नेलाई स्वर्गीय सबै यहाँ कष्ट भोग्नेलाई। जीवन यात्रा जन्म र मृत्यु बिचको सहज बनाउने सधैं नै सीप हो सपना साराको हरपल हितको […]
दाङ । भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक दाङका विशाल नेपाली सहित अन्य २ जना सम्मानित भएका छन् । विगत २ दशकभन्दा बढीदेखि भारतको उत्तर प्रदेशमा कला, सँस्कृति, पर्यटन र सिनेमाको विकास र प्रबर्द्धनमा क्रियाशील ‘उत्तर प्रदेश आर्टिष्ट एकेडेमी’ ले आयोजना गरेको ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक विशाल नेपाली, उत्कृष्ट […]
दाङ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको १३ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम शनिबार लमहीमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले साहित्यको माध्यमबाट समाज रुपान्तरण गर्न सकिने भन्दै समाजलाई डोर्याउनेगरी साहित्यकारहरुले कलम चलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय […]
दाङ । दङ्गाली गायक तथा संगीतकार अमर दर्लामी मगरको मुग्लान गीत सार्वजनिक भएको छ । अमर दर्लामी मगरको शब्द-संगीतले भरिएको उक्त गीतमा कला सुप्तिहाङ राईले स्वर दिएका छन् भने रबिन राई र अस्मिता योन्जनले दम्दार अभिनय गरेका छन् । त्यस्तै सो गीतको म्युजिक एरेन्ज कमल रानाको हो भने कथा लेखन कला सुप्तिहाङ राईले गरेका हुन् […]