
tssbus
Ssbus
ssbus
Sssbus1
Gsl
Ssbus
nsm
Ssbus
Pbu
Sssbus1

nsb
Rgu
Vor
Ggd
Hal
Rsb
Wsp
Tsm
Rgs
Sls
Rgu
Sbs
Bbbpu
Gst
Pvg
Ksm
Asm
Ssm
Bbu

sab
Mks
Syp
Gsb
Pls
Bml
Ptm
Rmb
Rpp
Jmb
Abd
Jmb
bbt
दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको ‘मलाई दोष लाउदै जाउ’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा नव गायिका छायाँ बुढाथोकीको सुरिलो आवाज रहेको छ । गायक स्वर्णकारले यस गीतलाई आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गर्नु भएको हो ।
त्यस्तै माया प्रेममा परेका जोडी बीच मनमुटाव भएका कुराहरु दर्शाउन खोजिएको छ । सर्वश्व सम्झेर मन मुटुमा राखे पनि उसले आफुलाई र आफ्नो मायालाई बदर गर्दिएको, मायामा अपहेलित भएपछी प्रेमीले पनि लौ ठिक छ तिम्ले आफ्नै संसार रोज, आफ्नै खुशी गर भनेर गीतका शब्द मार्फत व्यक्त गरेका भावका शब्दलाई गीतकारले टपक्क टिपेर गीत बनाउनु भएको छ ।
‘मलाई दोष लाउदै जाउ’ बोलको यो गीतको भिडियोमा नव गायिका छायाँ बुढाथोकीको तड्पाई छटपटाहटलाई देख्न सकिन्छ । लमही क्षेत्रका डांडाकाँडाका दृश्यलाई कैद गरिएको छ । यस गीतलाई नव गायक दीपक रावतले पनि आवाज दिनु भएको छ । यस अघि पनि गायककार, गीतकार तथा संगीतकार स्वर्णकारले दर्जनौ गीतहरुमा आवाज दिनुका साथै शब्द लेख्नु भएको छ भने मिठासपूर्ण संगीत समेत भर्नु भएको छ ।
यस्तै शब्द र संगीत यस गीतमा गायक तथा गीतकार स्वर्णकारकै रहेको छ भने म्युजिक एरेन्ज विपिन आचार्यको रहेको छ । क्यामरामा पवन बस्याल, मेक अपमा अरुण रोय र भिडियो सम्पादनको काम अस्मिता विष्टले गर्नु भएको छ ।
दाङको लमहीमा रहेको गुड भ्वाईस रेर्कडिङ स्टुडियोमा रेर्कडिङ गरिएको हो ।
