
Csbus
Pbu
Ssbus
Gsbus
Jsbus
dsbus
Bksbus5
Rbs
Ddhbs
gms
syysr
Nssbus7
Gsl
Amb
Ratbs
Syees
हरेक बिहान पाँच बजे घडीमा सेट गरेको घण्टीले’ मलाई जनाउ दिन्थ्यो । अनि म जुरुक्क उठ्थे, पुस माघको पारीलो ठण्डीमा पनि र खुरुक्क जुट्थे, आफ्नो बन्दोवस्तिको लागि। किनकी मलाई जानुथियो मेरो संसारमा। सयौं शिश्य सङ्ग साक्षात्कार गर्न। मेरो कर्म मन्दिरमा जानू पहिले एक चक्कर लगाउथे । मैले आफ्नै बस्ती वरिपरिको बाटोमा जहाँ भेटिन्थे आत्मिय अनुहारहरु। […]
मेरो आज सबेरै निद्रा खुल्यो। मेरो छोराछोरीहरु मस्त निदाएका थिए, खानाको जोहो गर्नु थियो, यो मर्त्यलोकमा जन्म लिएपछी पेट पाल्नुनै पर्ने रहेछ।सबेरै निन्द्रा खुलेकाले अरु कोहि न उठदै खानाको जोहो गर्ने तर्खरिएँ। म आफ्नो गुडमा केटाकेटी एक्लै छाडे र उडे आहार खोज्न। मेरो गुड मानव बस्तीबाट अलि पर थियो, मानवहरु संग सह अस्तित्वमा बस्न न […]
ओ हो सरहरु नमस्कार, रेष्टुरेन्ट छिर्ने बित्तिकैको पहिलो स्वागत रेस्टुरेन्ट सञ्चालकले गरे काउन्टरबाट नै। प्रायः जाने ठाउँ भएर नै राम्रो चिनजान थियो। चिनजान यति थियो कि कहिलेकाही त उधारो समेत दिन टाउको कनाउनथेनन साहु जि। कान्छा ए कान्छा …. निकै ठूलो स्वरमा बोलाए कान्छालाइ,कान्छा अर्थात उनको रेष्टुरेन्ट ” मनकामना रेष्टुरेन्टमा काम गर्ने कामदार, अन्दाजी १३/१४ […]
भनिन्छ, ‘भाषाको मुटु भनेकै व्याकरण हो ।’ यहीँ श्वासत उद्धरणसँग सुहाउँदो पुस्तक हो, ‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर ।’ अंग्रेजी भाषामा लेखिएको यो पुस्तक अहिले विद्यार्थी, शिक्षक, प्राध्यापक र लोकसेवा आयोग तयारी गर्दै गरेकाहरूको हात–हातमा देख्न सकिन्छ । पुस्तक प्रकाशन भएको सातादिन नबित्दैँ हजारौँ प्रति बजारमा खपत भएको छ । ‘अ […]