
Ggp
Ksbus
Msbus
Ggp
Rgp
Lnp
Sdc
Asbus
Ksbus
दाङ । टेलि चलचित्रका निर्देशक घाेराही दाङ निवासी के,एल बुदाथाेकी(पिडित)ले देउखुरी क्षेत्रका पत्रकार तथा संचार सस्थामा कार्यरत कर्मचारीहरुका लागि मास्क तथा सेनिटाइजर बितरण गर्नु भएको छ । उहाँले सधै सडकमा हिडेर जाेखिम माेल्दै सहि रसत्य समाचार खाेजि गर्ने पत्रकार साथिहरुका लागि काेरना कहरबाट बचाउनका लागि सानाे सहयाेग गरेकाे पीडितले बताउनु भयो । नेपाल पत्रकार महासंघ […]
दाङ । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर १ कुरेलिको खरिबोटमा शुक्रबारदेखि निशुल्क माक्स तथा सेनिटाइजर वितरण कार्य सुरु भएको छ । के गाउँ के शहर,रोक्नु छ सबै मिल कोरोनाको कहर !कोरोनालाई नियन्त्रण गर्न पहल गरौं,आफू पनि बचाैं,अरुलाइ पनि बचाअाैं भन्ने मुल नाराको साथमा प्रवासी युवा सेवा समाज कुरेली र क्यान्सर पीडित सहयोग समाज घोराही उपमहानगरपालिका […]
दाङ । दाङमा पशुचौपायामा नयाँ भाइरस देखिएको छ । नेपालका अन्य जिल्लामा समेत देखा परेको ‘लम्पी स्किन’ नामको भाइरस गाई भैंसीमा देखा परेको हो । दाङको राप्ती गाउँपालिकामा यो भाइरस देखा परेको गाउँपालिका पशु सेवा शाखाका प्रमुख शेरबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार यो लम्पी स्किन नामको भाइरस गाई, भैंसीमा देखा परेको र तिनीहरुबाट जन्मिएका […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीमा १,मोरङमा २,सर्लाहीमा १,काठमाडौंमा २, ललितपुरमा २,भक्तपुरमा १,मकवानपुरमा १,धादिङमा १, नवलपरासीपूर्वमा १ र रुपेन्देहीमा १ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय १४ जना पुगेको जानकारी दिएको छ ।
दाङ । पछिल्लो २४ घण्टामा देशभर ४३ सय,६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गर्दा ४३६४ जनालाई संक्रमण देखिएको जानकारी दिए। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]
दाङ । दाङको देउखुरीमा १ कोरोना संक्रमित वृद्धा महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बुद्वनगर टोलका ७५ वर्षिय वृद्धा पन्थी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनु भएको हो । विभिन्न रोगबाट ग्रसित परियारलाई उपचारका लागि भैरहवा लगिएको र त्यहाँ पिसिआर गर्दा उहाँमा […]
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर २१२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। […]
काठमाडौं । सर्वोच्च अदालतले पीसीआर परिक्षण निःशुल्क गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षण निःशुल्क गर्ने व्यवस्था गर्न परमादेश दिएको हो । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीका गिताराम भट्टराई १०० वर्ष पुगे ।चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् ।स्वास्थ्यकर्मी घरमै गएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनलाई फलफूल दिनुका साथै खाँदा ओढाएर […]