
cjs
Pbu
sbs
Djs
Rgp1
Lnp
Unsku
Rgp
Gfs
Ggp
Pes
Sgr
pku
Srbpu

Gst
Ssm
Rgu
Sbs
Sls
Ggd
Pvg
Rgu
Ksm
Rgs
Wsp
Rsb
Bbbpu
Tsm
nsb
Bbu
Hal
Vor
Asm

Abd
bbt
Pls
Ptm
Bml
Mks
Syp
Jmb
Rpp
Rmb
Gsb
Jmb
sab
दाङ । दाङको देउखुरीमा १ कोरोना संक्रमित वृद्धा महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बुद्वनगर टोलका ७५ वर्षिय वृद्धा पन्थी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनु भएको हो ।
विभिन्न रोगबाट ग्रसित परियारलाई उपचारका लागि भैरहवा लगिएको र त्यहाँ पिसिआर गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपचारका लागि माैरीघाट आइसुलेसनमा ल्याइएको र त्यहाँ १ रात राखि अर्को दिन बुटवल लगिएकोमा त्यहाँ वेड अभाव भएको भन्दै समयमा उपचार नपाएपछि परियारको उपचार विनानै मंगलबार बेलुका ४:१० बजेको समयमा मृत्यु भएको मृतककी नातिनी पुष्पा परियारले जानकारी दिएकी छिन् । मृतक परियारको बुधबार बुटवलमै दाह संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
