
Gis
Rmb
Srbpu
Sgr
Cps
Rgp
cjs
Djs
Sds
Ggp
sbs
Rgp1
Gfs
Rgp
Unsku
Pes
pku
Lnp
Pbu
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य ब्यापारीक नगरी चन्द्रौटामा दिन दहाडै वृद्धभत्ता चोरेको आरोपमा एक जना पक्राउ परेका छ। शिवराज नगरपालिका ४ चनइ बस्ने ४५ वर्षका अमिन मियाले जेष्ठ महिला शिवराज ६ सुगानगरकि ७८ वर्षिय तिर्था यादवको १२ हजार नगद भत्ता चोरी गरि फरार भएका थिए । मियाले पैसा चोरेको गौतम फोटो स्टुडियोको सिसि क्यामेरा […]
रोल्पा । रोल्पा माडीगाउँ गाउँपालिका वडा नम्बर २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको मृत्यु भएको छ। माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार काठमाण्डौ ईट्टाभट्टामा नाइकेका रुपमा काम गर्ने छोरासंग दमको उपचारका लागि गएका उनी ५ दिन अगाडि रोल्पा आएका थिए। परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा […]
तिलोत्तमा । लियो क्लब अफ भलवारी सिटिको लायन बर्ष २०२०/२१ को अध्यक्षमा पुन: लियो रबिन जोशी चयन भएका छन। सरकारले गरेको लकडाउनको पालाना गर्दै सोमबार Zoom App मा भएको बैठकबाट जोशी निर्विरोध निर्वाचित भएका हुन। त्यसै गरि क्लबको प्रथम उपाध्यक्षमा लियो रितु ज्ञवाली, सचिबमा लियो संजोक ज्ञवाली तथा कोषाध्यक्षमा लियो नितेश जैसवाल निर्वाचित भएका क्लबका […]
दाङ। लमहीमा ट्रेक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रा १ त ३४७० नम्बरको ट्रेक्टर माटो लोड गर्न जाँदा दुर्घटनामा परेको हो । लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी बर्ष १८ का बिनेश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । माटो लोड गर्न जाने क्रममा कोईलाबास सडक खण्ड लमही ५ कोलहीमा ट्रेक्टर […]
सल्यान।सल्यान सल्यानमा सामान्य विवादमा छोराले बाबुको हत्या गरेका छन् । सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोलका ५१ वर्षीय बुदे विकको छोरा २१ वर्षीय सुरजले हत्या गरेका हुन् । बाबुलाई कुटपिटपछि हत्या गरेको आरोपमा स्ुरजलाई गएराति पक्राउ गरिएका सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप छानबिन भइरहेको छ ।
अर्घाखाँची । बैशाख ५ गते प्रशासन कार्यालयमा बसेकाे सर्बदलिय ,सर्बपक्षीय बैठकले गरेकाे निर्णय बल्ल अाएर कार्यान्वयन भएको छ । काेराेना भाईरस ( काेभिड १९) राेगका कारण लक डाउन भएपछि सुनाैली नाकाकाे नाैतनवा भारतिय क्वारेन्टाइनमा रहेका १ सय ३० अर्घाखाँचीबासीहरूलाई जिल्लामा ल्याउने काम गरिदैं छ । जस्मा ९१ जना अर्घाखाँची मालारानी गाउँपालिकाबासिहरू रहेका छन् भने पाणिनी […]
काठमाडौ । नेपाल पत्रकार महासंघ प्युठानकी उपाध्यक्ष बसन्ता भट्टको निधन भएको छ । लामो समयदेखि उपचाररत ४४ वर्षीया भट्टको बिहीबार बिहान पौने १० बजे खलंगास्थित निवासमै निधन भएको हो । उनी महासंघको कोषध्यक्ष हुँदै उपाध्यक्ष पदमा रहेर क्रियाशील थिइन् । उनी सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्षसमेत थिइन् ।उनको आजै अन्त्यष्ट्री समेत गरिएको छ। महासंघले […]
दाङ। दाङको देउखुरीमा माटोको ढिस्कोले पुरीएर एक युवतीको मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका १८ वर्षीया शर्मिला परियारको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । शनिबार बेलुका घर नजिकै घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । माटोले पुरिएर घाइते […]
प्यूठान। प्युठानको मर्कावाङमा ससुराली गएका एकजनाको हत्या भएको छ। आफ्नै पत्नीले चिर्पटले टाउकामा प्रहार गरी पतिको हत्या गरेकी हुन।जिल्लाको माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ ।दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५ स्थित माइतीघर बस्दै आएकी पत्नीलाई लिन जाँदा दुवैबीच सामान्य घरायसी विवाद भई पत्नीले दाउराको […]