
Gis
Pbu
Lnp
Gfs
Rgp
Rgp
Srbpu
Cps
Ggp
Unsku
Sds
cjs
pku
sbs
Sgr
Rgp1
Rmb
Pes
Djs

Wsp
Pvg
Asm
Rgu
Hal
Rgu
Bbu
Gst
Rsb
Rgs
Vor
Sls
Tsm
nsb
Ssm
Ksm
Ggd
Sbs
Bbbpu

sab
Gsb
Bml
Mks
bbt
Ptm
Rmb
Abd
Jmb
Rpp
Syp
Pls
Jmb
रोल्पा । रोल्पा माडीगाउँ गाउँपालिका वडा नम्बर २ पारिवाङमा रहेको क्वारेन्टाइनमा रहेका ६२ वर्षिय एक पुरुषको मृत्यु भएको छ।
माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार काठमाण्डौ ईट्टाभट्टामा नाइकेका रुपमा काम गर्ने छोरासंग दमको उपचारका लागि गएका उनी ५ दिन अगाडि रोल्पा आएका थिए। परिवारसहित गाउँ आएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोहि नहुने भएपछि बिद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । अध्यक्ष पुनका अनुसार मृतकलाई केहि वर्ष पहिले टिबी पनि भएको र दम रोगको उपचारका लागि काठमाण्डौ गएका थिए। उनको गए राति ११ मृत्यु भएको हो।
माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले अनुसार उनको स्वाब परीक्षणका लागि दाङ पठाउने तयारी भइरहेको बताए।
