
Gisld
Pbu
Mbdvs
Rbs
mbd
Sds

Ssm
Rsb
Rgs
Asm
Ggd
Gst
Wsp
nsb
Sls
Bbu
Bbbpu
Ksm
Pvg
Rgu
Vor
Sbs
Rgu
Tsm
Hal

Syp
Pls
Mks
bbt
Jmb
Bml
Rpp
Abd
Jmb
Gsb
sab
Ptm
Rmb
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको मुख्य ब्यापारीक नगरी चन्द्रौटामा दिन दहाडै वृद्धभत्ता चोरेको आरोपमा एक जना पक्राउ परेका छ।
शिवराज नगरपालिका ४ चनइ बस्ने ४५ वर्षका अमिन मियाले जेष्ठ महिला शिवराज ६ सुगानगरकि ७८ वर्षिय तिर्था यादवको १२ हजार नगद भत्ता चोरी गरि फरार भएका थिए ।
मियाले पैसा चोरेको गौतम फोटो स्टुडियोको सिसि क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिनु भयो । अमिनलाई वडा प्रहरी कार्यालयमा राखिएको छ । अमिन विरुद्ध उजुरी नपरेको प्रहरीले जनाएको छ ।
