
Srbpu
Lnp
Rgp
Djs
cjs
Rmb
Unsku
Pes
Sds
Rgp
Rgp1
Gfs
Gis
pku
Pbu
Sgr
sbs
Ggp
Cps
दाङ। नेपाल प्रहरीका आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा शुक्रबार भव्य स्वागत गरिएकाे छ । नेपाल प्रहरीकाे आइजिपी पदमा बढुवा भएपछि पहिलाे पटक आफ्नाे गृह जिल्ला दाङकाे देउखुरी स्थित सिसहनियाँ गाउँमा आईपुग्नु भएका ज्ञवालीलाई सिसहनियाँबासीले भव्य स्वागत गरेका हुन् ।सुर्खेतमा प्रहरी चाैकी भवन उद्घाटन गरी फर्किने क्रममा सिसहनियाँमा अनाैपचारिक तथा पारिवारिक भेटघाट गर्नु भएको […]
दाङ। देउखुरीको गढवा गाउँपालिकार राजपुर गाउँपालिकामा रहेका अस्थायी क्वारेन्टाइनको अनुगमन प्रदेश नम्बर ५ का सांसद द्वारा बिहीबार अनुगमन भएको छ । माननीय सांसद दोय रेवतीरमण शर्मा र दामा शर्मले कोरोना भाइरस रोग नियन्त्रणको क्षेत्रमा तीन तहकै सरकारले सफलतापूर्वक काम गरेको बताउनु भएको छ ।जिल्ला समन्वय समिति दाङले आयोजना गरेको पालिका स्तरका क्वारेन्टाइन अनुगमनको क्रममा भएको […]
दाङ(देउखुरी)। देशमा लामो समय देखि यता निरन्तर लकडाउनको कारण घर भाडा तिर्न हम्मेहम्मे भएको समयमा लमही नगरपालिका वडा नम्बर ५ निवासी देउखुरी मोबाइल संघका अध्यक्ष तथा युवा व्यवसायीक भिम भुसालले आफ्नो घरमा कोठा भाडा लिएर बसेका एक परिवारलाई दुई महिनाको कोठा भाडा मिनाहा गर्नु भएको छ । सिधापत्रसंग कुरा गर्दै उहाँले देशमा यतिबेला महामारी कोरोना […]
लमही । सफा र स्वच्छ पानिको प्रयोगले मात्र मानिस निरोगि र स्वस्थ्य हुन सक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागि बक्ताहरुले जोड दिनुभएको छ ।लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको आयोजनामा खानेपानि उपभोक्ता हरुका लागी आज लमही नगरपालिका वडा नम्बर ६को खैरिमा आयोजीत खानेपानि सुरक्षा तथा स्वस्थ्यता सम्बन्धि सचेतना मुलक कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा […]
प्युठान। हावाहुरीसँगै परेको चट्याङ लाग्दा प्युठानमा बुधबार एक जनाको ज्यान गएको छ। गौमुखी गाउँपालिका वडा नंवर ६ का ११ वर्षीय दिपक सुनारको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी नरेन्द्रकुमार कार्कीका अनुसार उनको स्वास्थ्य चौकी लिबाङ्ग लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै, चट्याङ लाग्दा स्थानिय २५ बर्षीया शुरेस बि.क. […]
नेपालगन्ज । नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन गरिसकेको श्रेष्ठले बताएका छन् । गत ३० मा भारतको मुम्बई देखि आएका मृतक युवालाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो […]
नुवाकोट । शिवपुरी राष्ट्रिय निकुञ्जबाट नुवाकोटस्थित भद्रुटारको गाउँ प्रवेश गरेको घोरल स्थानीयले प्रहरीलाई जिम्मा लगाएका छन् । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारस्थित त्रिवेणी धाम नजिकै एक घोरल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरि जिम्मा लगाएका हुन । शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलबाट भागेर आएको हुन सक्ने डिभिजन वन कार्यालयले जनाएको छ । घोरल तीन […]
सल्यान । सल्यानको वागचौरमा भेटिएको विस्फोट पदार्थ नेपाली सेनाले डिस्फोज गराएको छ । सल्यानकोे बागचौर नगरपालिका ९ धामिढुंगा स्थित थारदुला नजिकैको ओडारमा भेटिएको विस्फोट पदार्थ (सकेट बम) डिस्पोज गरिएको हो । नेपाली सेनाको टोलीले वम डिस्फोज गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार ओडारमा क्षेत्रमा बालबालिकाहरुले चरा खोज्दै […]
काठमाडौ । नेकपाका अध्यक्ष प्रचण्डको फेसबुकमा आलोचना गरेको आरोपमा पक्राउ परेका पत्रकार दीपक पाठक धरौटीमा छुटेका छन् । उनलाई ३० हजार रुपैयाँ धरौटीमा सोमबार जिल्ला अदालत काठमाडौंले छोडेको हो। रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पाठकलाई गत बिहीबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाको उजुरीमा उनी पक्राउ परेका थिए […]