
Pes
Pbu
Sgr
pku
Unsku
Lnp
Rgp
cjs
Srbpu
Rgp1
Ggp
Djs
Gfs
sbs

Bbu
Rgu
Hal
Gst
Rsb
Sls
Sbs
Asm
Ksm
Vor
Tsm
Pvg
Ssm
Rgu
Rgs
nsb
Bbbpu
Wsp
Ggd

Abd
Jmb
Ptm
sab
Gsb
Jmb
Syp
Mks
Rmb
Bml
bbt
Pls
Rpp
दाङ। लमहीमा ट्रेक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रा १ त ३४७० नम्बरको ट्रेक्टर माटो लोड गर्न जाँदा दुर्घटनामा परेको हो । लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी बर्ष १८ का बिनेश चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । माटो लोड गर्न जाने क्रममा कोईलाबास सडक खण्ड लमही ५ कोलहीमा ट्रेक्टर अनियन्त्रित भई दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । ट्रेक्टरमा ३ जना सवार रहेको बुझिएको छ । अन्य सबै स-कुशल रहेको प्रहरीले बताएको छ । ट्रेक्टर र चालक प्रहरीको नियन्त्रणमा छन् ।
