
Rmb
Ggp
Unsku
Pbu
Rgp1
cjs
sbs
Djs
Lnp
Srbpu
Gis
Cps
Rgp
Gfs
Pes
Sgr
Rgp
pku
Sds
गुल्मी । गुल्मीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी काब्रा निवासी २३ वर्षिय मिना कुँवर मृत फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मीका प्रहरी निरिक्षक पंकज चुँदालीले बताए । बुधवार दिउँसो दाउदा खोज्न घरबाट गएकी युवती घरमा नआएपछि खोज्दै जाँदा बिहिवार दिउँसो भिरबाट लडेको अबस्थामा शब फेला […]
पाल्पा । जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । लकडाउनका अवधिमा जिल्लामा २६५ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला […]
प्यूठान ।प्यूठानको स्वर्गद्वारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्ने भएको छ। कोरोना महामारीले गर्दा समयमै सामाजिक सुरक्षा भत्ता दिन ढिला हुँदा भत्ताकै भरमा जीवन चलाउनेको दैनिकी संकटमा परेको भन्दै घरघरमै पुगेर भत्ता बितरण गर्ने योजना बनाएको नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताए। उनले बैकं मार्फत भत्ता बितरण गर्दा भिडभाड हुने र कोरोना […]
प्यूठान । सरुमारानी गाउँपालिकाका बडडाँडा प्यूठानका कार्यपालिका सदस्य मोहम्मद हलिम हलुवाइले गाउँपालिका भित्रका अति बिपन्न समुदायका ८० परिवारलाई राहत बितरण गरेका छन । फोर्साबाङको सुकुम्बासी बस्ती सहित हसपुर, बड्डडाडा र तिरामका स्थानीयलाई प्रति परिवार २५ किलो चामल, एक किलो दाल नुन, तेल लगायतका राहत सामाग्रीहरु वितरण गरेका हुन् । उनले आफ्नै लगानीमा स्वेच्छिक रुपमा सहयोग […]
दाङ्गको लमहीमा भालुको अाक्रमण बाट एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी ४१ बर्षिय भिम बहादुर चौधरीलाई भालुले अाक्रमण गर्दा घाईते भएका हुन् । डाले घाँस काट्नका लागि जंगल गएका चौधरीलाई शुक्रबार करिब ३ बजे भालुले अाक्रमण गरेको थियो । भालुको टोकाईबाट उनको खुट्टामा गहिरो चोट लागेको छ । घाईते […]
गैंडाकोट नगरपालिका-५ स्थित सडकमा ना.५२ प ३९८६ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ५२ वर्षीय टक बहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले राहत स्वरुप ८५१ जनालाई खाद्ययन्न बितरण गरेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन लक डाउनका कारण बिहान साँझ छाक टार्न समस्या परेकाहरुलाई खाद्ययन्न सामाग्री बितरण गरेको हो । नगरपालिकाको वडा नम्बर १ मा १८६ जना, वडा नम्बर २ मा १०३ जना, वडा नम्बर ३ मा […]
दाङ। दाङ्गमा अागलागी हुँदा ३ घर खरानी भएका छन् । दाङ्गको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब पौने ४ बजे आगलागी हुँदा ३ घर,२ गोठ, एक पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छन् । स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्त बहादुुर सुुनारको गोठ, कृष्ण बहादुुर सुुनारको पसल र घर […]
गुल्मीमा एक जनाको बेवारिसे शब फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–४ भगलाम स्थित छल्दीपनाहा देखी ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर तल पानी बग्ने भलको बगरमा अन्दाजी ५५ वर्षको बेवारिसे अबस्थामा पुरुषको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।सोमवार बिहान नाम थर नखुलेको अबस्थामा फेला परेको […]