
Sds
Gfs
Pbu
Rmb
Lnp
cjs
Sgr
Pes
Djs
pku
Rgp
Unsku
Rgp1
Ggp
sbs
Srbpu
Cps
Rgp
Gis

Sls
Rgu
Rgu
Rsb
Pvg
Wsp
Hal
Vor
Ssm
Tsm
Gst
Asm
Rgs
Sbs
nsb
Bbbpu
Ksm
Ggd
Bbu

bbt
Mks
Jmb
Bml
sab
Abd
Rpp
Ptm
Rmb
Pls
Jmb
Gsb
Syp
अर्घाखाँची । बैशाख ५ गते प्रशासन कार्यालयमा बसेकाे सर्बदलिय ,सर्बपक्षीय बैठकले गरेकाे निर्णय बल्ल अाएर कार्यान्वयन भएको छ ।
काेराेना भाईरस ( काेभिड १९) राेगका कारण लक डाउन भएपछि सुनाैली नाकाकाे नाैतनवा भारतिय क्वारेन्टाइनमा रहेका १ सय ३० अर्घाखाँचीबासीहरूलाई जिल्लामा ल्याउने काम गरिदैं छ । जस्मा ९१ जना अर्घाखाँची मालारानी गाउँपालिकाबासिहरू रहेका छन् भने पाणिनी गाउँ पालिकाका १० जना , सन्धिखर्क नगरपालिकका २५ जना छत्रदेवका ३ जना , सितगंगाका १ जना रहेका छन् । यसरि दुख पाईरहेका सबैलाई मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण अाचार्य नेपाल भारत सिमाना सुनाैलीमा पुगेर ल्याउँने काममा लाग्नु भएको छ । ढिलै भए पनि निशुल्क रूपमा गर्न थालिएकाे उद्दार कार्यले पिडितहरू खुसि ब्यक्त गरेका छन् ।
हिजाे बैशाख १२ गते ४० जना जिल्ला अाईपुगेकाे र तिनीहरू मध्ये २५ जना मालारानी गाउँपालिका ३ नं वडाकाे अादर्श मा . वि. खन दहकाे क्वारेन्टाइन मा राखिएको काे छ जस्मा एक जना छत्रदेव गाउँपालिकाकाे रहनु भएको छ , यसरी अाउँदै गरेका समेत गरि ९१ जनालाई अादर्श मां.वि .कै क्वारेन्टाइनमा राख्ने ब्यबस्था मिलायकाे वडा अध्यक्ष शाेभाखर खनालले बताउनु भएको छ ।
