
Sgr
Pbu
Djs
Unsku
pku
Srbpu
Rgp
Ggp
Lnp
cjs
Gfs
Rgp1
sbs
Pes

Bbu
nsb
Vor
Sls
Bbbpu
Wsp
Ssm
Rgs
Hal
Rsb
Gst
Tsm
Pvg
Sbs
Rgu
Asm
Ggd
Rgu
Ksm

Bml
sab
Rmb
Rpp
Jmb
Abd
Mks
Syp
Gsb
Ptm
Pls
bbt
Jmb
दाङ। दाङको देउखुरीमा माटोको ढिस्कोले पुरीएर एक युवतीको मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका १८ वर्षीया शर्मिला परियारको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । शनिबार बेलुका घर नजिकै घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । माटोले पुरिएर घाइते भएकी परियारको लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
