
Nsb
Csb
Ssb
Usb
Ksb
Tgp
Bsn
Ppu
Ksb
Gsb
Rks
Ksb
Ssb
Rsb

Usb
Tsb
Ssb
Hl1
Gsb

ptl
Rgu
Nps
सल्यान।सल्यान सल्यानमा सामान्य विवादमा छोराले बाबुको हत्या गरेका छन् ।
सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोलका ५१ वर्षीय बुदे विकको छोरा २१ वर्षीय सुरजले हत्या गरेका हुन् ।
बाबुलाई कुटपिटपछि हत्या गरेको आरोपमा स्ुरजलाई गएराति पक्राउ गरिएका सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप छानबिन भइरहेको छ ।
