Sidha Patra आइतबार, बैशाख १४, २०७७

सल्यान।सल्यान सल्यानमा सामान्य विवादमा छोराले बाबुको हत्या गरेका छन् ।

सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोलका ५१ वर्षीय बुदे विकको छोरा २१ वर्षीय सुरजले हत्या गरेका हुन् ।

बाबुलाई कुटपिटपछि हत्या गरेको आरोपमा स्ुरजलाई गएराति पक्राउ गरिएका सल्यान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप छानबिन भइरहेको छ ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]