
Sds
Rbs
Gmk
mbd
Ksm
Mbdvs
Gisld
Anm
Pbu

Bbu
Rgu
Sls
Asm
Rgu
Hal
Ksm
Bbbpu
Sbs
Rsb
nsb
Wsp
Rgs
Vor
Ssm
Pvg
Ggd
Gst
Tsm

Mks
Syp
Jmb
Abd
Jmb
sab
Ptm
bbt
Pls
Rpp
Bml
Gsb
Rmb
काठमाडौ । लामो समय देखि यता लकडाउनले गर्दा बन्द रहेको सार्वजनिक यातायातलाई जिल्ला भित्रमा सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन गर्न दिइने बताउनु भएको हो ।
‘सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिनेछ’-मन्त्री खतिवडाले भन्नू भयो । पत्रकार सम्मेलनमा बोल्दै डाक्टर खतिवडाले अहिलेको निर्णय भने काठमाण्डौँको हकमा उपत्यका र अन्य जिल्लाको हकमा सो जिल्लामा मात्र लागु हुने बताउनु भएको छ । सार्वजनिक यातायातको हकमा सुरक्षालाई महत्वको साथमा लिनुपर्ने समेत उहाँको भनाई रहेको छ ।
