
Unsku
sbs
Rgp
Ggp
Gfs
Pes
Sgr
Rgp1
Srbpu
pku
Cps
Rgp
Rmb
cjs
Lnp
Sds
Djs
Pbu
Gis

Rsb
Asm
Bbbpu
nsb
Rgu
Vor
Rgs
Ksm
Hal
Bbu
Sls
Rgu
Gst
Ggd
Wsp
Sbs
Pvg
Tsm
Ssm

Jmb
Abd
Pls
Bml
Rpp
Rmb
Gsb
Ptm
Mks
Syp
Jmb
sab
bbt
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थिति श्रीशक्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो वन क्षेत्रको १२ बिघा बराबरको नाङ्गो चौरमा ३ हजार भन्दा बढी वृक्षरोपण गर्ने कार्य शनिबारदेखि सुरु गरको छ। डिभिजन वन कार्यालय देउखुरीको सहयोग तथा समुहको सहकार्यमा ३ हजार,दुई सय वृक्षरोपण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नरबहादुर कार्कीले जानकारी गराउनु भयो ।
वृक्षरोपण कार्यमा ३ सय,पच्पन्न घर धुरीका उपभोक्ताको उपस्थितिमा आज १ हजार मौवा र दुई सय बडरको विरुवा रोपिएको छ भने आइतबार भोलि मसला,सगुन,बगैना गरि २ हजार विरुवा रोपिने अध्यक्ष कार्कीले सिधा पत्रलाई बताउनु भएको हो । यस अघि डिभिजन वनको सहयोग तथा समुहको सहकार्यमा आफ्नो उपभोक्तालाई आँप ४ सय ५०,अम्बा २ सय,सगुन २ सय, अनार ५०,लिची ५०,कागती ५० गरि एक हजार फलफूलको बिरुवा वितरण गरिसकेको समुहका अध्यक्ष कार्कीले जानकारी गराउनु भयो ।
