
Sds
Pbu
Anm
mbd
Gisld
Gmk
Mbdvs
Ksm
Rbs

Sls
Rgs
Hal
Rgu
Bbbpu
Rgu
Rsb
Vor
Ksm
Wsp
Bbu
nsb
Tsm
Ssm
Gst
Asm
Ggd
Sbs
Pvg

bbt
Jmb
Ptm
Gsb
Bml
Jmb
sab
Pls
Abd
Rpp
Rmb
Mks
Syp
नेपाल लगायत विश्वमा फैलिएको महामारी कोरोना भाइरस(कोभिड-19)को कारण लामो समय देशमा लागेको लकडाउनलाई मध्यनजर गरेर लमही नगरपालिका वडा नम्बर ५ निवासी देउखुरी उद्योग बाणिज्य संघका सल्लाहकार तथा कुसल व्यवसायी भुपाल पाण्डेले आफ्नो घरको सटरमा व्यवसायी गर्ने एक व्यवसायी कर्मिलाई एक महिनाको सटर भाडा मिनाहा गर्नु भएको छ ।
केही वर्ष यता बिष्णु एन्ड सन सपलायर्स नाममा संचालन रहेको सपलायर्सका संचालकलाई उहाँले एक महिनामा हुने जम्मा १५,००० हजार सटर भाडा संचालकको अनुरोध अनुसार मिनाहा गर्नु भएको हो। व्यापार व्यवसायी गर्ने वर्गको समस्यालाई बुझेर थोरै भएपनि आ-आफ्नो स्थानबाट मानवीय भावनाको कदर गर्दै सहयोग गरे समाजमा भाइ चाराको सम्बन्ध बलियो र अझ गाढा बन्ने पाण्डेले बताउनु भयो । दैवीक प्रकोपले आजको दिनमा गरि खाने वर्गमा पारेको असरलाई बुझेर सबैले यसैगरी सहयोग गर्न समेत पाण्डेले आग्रह गर्नु भएको छ ।
