
Gisld
Pbu
Mbdvs
Sds
Rbs
mbd

Ssm
nsb
Rgu
Rgu
Pvg
Rgs
Bbbpu
Vor
Sbs
Wsp
Tsm
Bbu
Gst
Sls
Asm
Ggd
Rsb
Hal
Ksm

sab
Ptm
Abd
Syp
Rpp
Jmb
Jmb
Gsb
bbt
Mks
Pls
Bml
Rmb
दाङ । विश्वमा फैलिएको महामारी कोरोना भाइरस कोभिड(19)को कारण देशमा लागेको लामो लकडाउनमा हालसम्म नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले निम्न चार(४) उदाहरणीय कार्य गरेको छ । नेपाल सरकारले लगाएको एक द्वार प्रणालीको नितिलाई सम्मान र पालना गर्दै २०७६ साल चैत एघार (११) गतेदेखि देशमा लागेको लकडाउनमा अन्य संगठनको तुलनामा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङले हालसम्म आफ्नो क्षेत्रमा पर्ने घोराही उपमहानगरपालिकाको वडा नम्बर १,२र ३,५ का वडा लगायत देउखुरीको एक नगरपालिका र ३ वटा गाउँपालिका हरुमा पुगेर पहिलो चरण माक्स वितरण गरेको क्षेत्र नम्बर १ दाङका सभापति भेषराज पाण्डेले बताउनु भयो।
त्यस्तै दोस्रो चरणमा आफ्नो क्षेत्रमा पर्ने सम्पूर्ण पालिकाहरुमा पुगेर नगद पच्चीस(२५,०००)हजारका दरले राहत स्वरुप हस्तान्तरण गरेको थियो भने तेस्रो चरणमा सम्पुर्ण पालिकाहरुमा सेनिटाइजर, माक्स,थर्मल गन वितरण गरेको सभापति पाण्डेले बताउनु भएको छ । त्यसैगरी चौथो चरणमा देउखुरीको एकमात्र राप्ती गाउँपालिका वडा नम्बर ३ मौरी घाटमा रहेको कोरोना विशेष आइसोलेशनमा केही दिन अघि आइसुलेशनमा रहेका संक्रमितको मनोबललाई बढाउनको लागि स्वास्थ्य सम्बन्धि उच्च परामर्श दिने उदेश्यका साथ ४५ केजी स्याउ,२० दर्जन केरा सो स्थानमा पुगेर परामर्श र सो फलफूल हस्तान्तरण गरिएको सभापति पाण्डेले बताउनु भयो ।
आइसोलेशनमा पुगेर उच्च परामर्श र फलफूल वितरण गर्ने कार्यक्रममा दाङ जिल्लाका प्रभावशाली नेता तथा महासमिति सदस्य एवं प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य प्रत्याशी जानकीलाल बस्नेत ,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ प्रदेश(क)का सभापति तारा बहादुर डिसी,जिल्ला कमिटी सदस्य हरि भुसाल,राप्ती गाउँपालिका वडा नम्बर २का प्रत्याशी उम्मेदवार किशोर पुन,नेपाली काङ्ग्रेसका नेता तथा राप्ती गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षको लागि दावेदार बुद्धि प्रकाश चौधरी लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। हाल आइसोलेशनमा रहेका कोरोना संक्रमित बिरामीको रोग प्रतिरोधात्मक क्षमता बृद्दी गर्न फलफुल बितरण गरिएको हो। त्यस्तै क्षेत्र नम्वर १ दाङले कोरोना भाइरसको जोखिममा रहेर काम गर्ने स्वास्थकर्मी ,सुरक्षाकर्मी,जनप्रतिनिधि तथा पत्रकार एवं देउखुरीको एक मात्र कोरोना विशेष आइसोलेशनको सम्पुर्ण वातावरण मिलाउनका निम्ति र दैनिक आइसोलेशन बेडमा रहेका संक्रमीत व्यक्तिहरुलाई मनोविज्ञान वृद्धि गर्ने खालको परामर्श दिने कार्यमा खट्नु भएका डाक्टर पुष्प भुसाल लगायत सम्पुर्णलाइ हार्दिक धन्यवाद समेत ब्यक्त गरिएको सभापति पाण्डेले बताउनु भएको छ ।
