
Mbdvs
Sds
Pbu
mbd
Rbs
Gisld

nsb
Rgu
Rsb
Rgu
Sbs
Asm
Wsp
Rgs
Sls
Ksm
Gst
Hal
Ggd
Bbbpu
Vor
Ssm
Bbu
Pvg
Tsm

Gsb
Pls
Mks
Ptm
Jmb
Bml
bbt
Rmb
Rpp
Jmb
sab
Syp
Abd
दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ३ को बनगाउँचोक देखि बलामपुर निस्कने बाटो हिजो-आजको वर्षातले चिप्लो र हिलो तथा खाल्डाखुल्डी बनाएको छ । त्यस बाटोमा दैनिक स्थानीय नागरिक हिड्ने गर्छन् । तर यो समय नागरिकहरुलाई धेरै सास्ती भएको छ । यतिबेला वर्षाको समय छ । चिप्लो र हिलोले सताउछ । हिउँदाको समय धुलोले हैरान बनाउछ । स्थानीय बासिले सिधा पत्र संग गुनासो पोखे ।
त्यस्तै नगरपालिकाका जनप्रतिनिधि र हाम्रो वडा अध्यक्षलाई हाम्रो टोल-बस्तीको अनुगमन गरेर आवश्यक बजेट राखि दिनुस भन्दा उहाँहरु आउनु हुन्न,अझ आफै जानेर आउनु पर्ने हो तर यहाँ त एउटा वडाको जनप्रतिनिधि वडा अध्यक्ष जस्तो मान्छेले गाउँ-बस्तीको उल्टै भेदभाव राख्नु हुन्छ । स्थानीय समाज सेसी एवं बुद्धिजीवी भरतलाल चौधरीले बताउनु भयो ।
लमही नगरपालिका एउटा सुगम शहरको रूपमा चिनिएको भएपनि नगरको वडा भित्रको समस्याहरु दैनीय देखिएको छ । वडा नम्बर ३ भित्रको बनगाउँचोक देखि बनगाँउ गुर्जिहवा घुम्ना सेमरवा तथा बलरामपुर जाने बाटो,बनगाँउ दक्षिण टोलबाट मजगाँउ जाने बाटो,बनगाँउ राजमार्गबाट नारायणपुर जाने बाटो सबै हिलो र धुलो तथा उस्ता-उस्तै रहेकोे छ । त्यसैगरी हामीले सो समस्या स्थानीय बासी संग बुझेपछि,वडा अध्यक्ष संग त्यहाँको बारेमा थप जानकारीको लागि वडा अध्यक्ष बाबुराम चौधरीको ९८५७८४१४०३ मा पटक,पटक टेलीफोन सम्पर्क गर्यौं तर सम्पर्क हुन सकेन ।
