सिक्टा मा.बि राजपुरका शिक्षक विकद्वारा विद्यार्थी माथि निर्घात कुटपिट

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित माध्यामिक विद्यालय सिक्टामा अध्ययापन गराउने निजि स्रोतका शिक्षक हेमराज विकले विद्यार्थी माथि निर्घात कुटपिट गरेका छन । केही दिन अघि कक्षा दशमा अध्ययरत छात्र तथा छात्राहरुलाई परिक्षामा थोरै नम्बर लिएको भन्दै पाइपको लट्ठीले कुटपिट गरेको पिडित छात्राहरुको भनाइ छ । त्यस्तै शिक्षाक विकको कुटाईको पिडा सहन […]

प्रदेश २ मुख्यमन्त्री कार्यालयको गाडीको ठक्करबाट सिरहाका टेम्पो चालकको मृत्यु

सिरहा । सिरहाको चोहर्वा सडकखण्ड अन्तर्गत विष्णुपुर गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुर चोकमा प्रदेश २ को मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको […]

आफ्नो स्थापना दिवस लुम्बिनी प्रदेशले दाङमा मनाउने

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यस अघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने स्थापना दिवसको मूल समारोह दाङमा गर्ने गरी तयारीका काम भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ […]

दाङको बिजौरी उवासंघको ८ औं साधारणसभा यहीँ आउदो फागुन २९ गते हुने

दाङ । बिजौरी उद्योग वाणिज्य संघको ८ औं साधारणसभा फागुन २९ गते हुने भएको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले फागुन २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो । साथै उक्त बैठकले संघको सल्लाहकारमा १० जनालाई नियुक्ति गरेको छ । जसमा हेमराज न्यौपाने,विष्णु चौधरी,रमेश डाँगी,नविना केसी वली, बिरेन्द्र खड्का, पुष्पा डाँगी,दिपक […]

भीमसेन गा.पाकाअधिकृतको कार्यशैलीको विरोधमा जनप्रतिनिधिद्वारा बैठक बहिस्कार

गोरखा । भीमसेन थापा गाउँपालिकाको गाउँ कार्यपालिकाका सदस्यहरुले बिहीबार बोलाएको बैठक बहिस्कार गरेका छन् । बिहीबार ११ बजे बोलाइएको बैठकमा कार्यपालिकाका सदस्यहरु कोही पनि नगएको बुझिएको छ । सो गाउँपालिकाका प्रशासकीय प्रमुख कृष्ण थापा कार्यशैली र व्यवहारका कारण बैठक बहिस्कार गरेको कार्यपालिकाका सदस्यहरुले बताएका छन् । ‘प्रशासकीय प्रमुखले हामी वडाध्यक्षहरुलाई मानमर्दन गर्दै आउनुभएको छ,वडा नम्बर […]

देउखुरीका कुखुरा व्यवसायी चौधरीद्वारा सातवटा सेवा एकै ठाउँबाट

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ जखेरा चाेकदेखि झन्डै तीन सय मिटर उत्तर तर्फ जखेरा फर्म हाउस छ । उक्त फर्म लमही न.पा.३ श्री गाँउ निवासी असाेक चौधरीले संचालनमा ल्याउनु भएको हाे । उहाँको फर्ममाबाट बट्टाई लाैकाट,लाेकल कुखुरा,हाँस, टर्की, टर्कनाथ चराहरु बिक्रीवितरण गरिनुका साथै किराना पसल पनि गर्नु भएको छ । त्यस्तै उहाँ […]

सशस्त्र प्रहरीबीच र भारतीय बालुवा तस्कर बीच झडप हुँदा दुई प्रहरी घाइते

वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । झडपमा २४ वर्षीय आयुषराय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । अहिले उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै आयुषको देब्रे कानमा […]

दाङमा सालको अवैध ३० क्युफिट काठ बरामद

दाङ । दाङको नारायणपुर सव डिभिजन वन कार्यालयले करिब ३० क्वीफिट अवैध सालको काठ पक्राउ गरेको छ । नारायणपुर सव डिभिजन वन कार्यालय दाङको गस्ती टोलीले घोराही उपमहानगरपालिका १२ स्थित पिरीगाँउ भन्ने स्थानबाट साल जातको ६ थान गोलिया र ११ थान चिरान गरी १७ थान टुनटुक्रा गोलिया तथा चिरान काठको जम्मा २९.२८ क्युफिट सालको काठ […]

काठमाडौंमा नक्कली सुन देखाएर ५५ लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौंको ताहाचलमा नक्कली सुन देखाएर ५५ लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा,नुवाकोटको तार्केश्वर नगरपालिका शान्तिटोल बस्ने,४५ वर्षीय ऋषमान घले,सोही ठाउँ बस्ने ३५ वर्षीय जित भनिने मेख तामाङ,झापा विर्तामोडका ५३ वर्षीय पप्पु भनिने अभयकुमार चौधरी,नुवाकोटको तारकेश्वर नगरपालिका-५ का २० वर्षीय चन्द्र भनिने जेरि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]