Sidha Patra बुधबार, माघ २८, २०७७

दाङ । दाङको नारायणपुर सव डिभिजन वन कार्यालयले करिब ३० क्वीफिट अवैध सालको काठ पक्राउ गरेको छ । नारायणपुर सव डिभिजन वन कार्यालय दाङको गस्ती टोलीले घोराही उपमहानगरपालिका १२ स्थित पिरीगाँउ भन्ने स्थानबाट साल जातको ६ थान गोलिया र ११ थान चिरान गरी १७ थान टुनटुक्रा गोलिया तथा चिरान काठको जम्मा २९.२८ क्युफिट सालको काठ बरामद गरेको हो ।

त्यस्तै बरामद गरिएका काठ र कटान कार्यमा प्रयोग भएका हातहतियार डिभिजन वन कार्यालयको गस्ती टोलीले नियन्त्रणमालिई आवश्यक अनुसन्धान कार्यका लागि डिभिजन वन कार्यालय घोराहीमा राखेको छ । यस घटनामा संलग्न मानिसहरुले लगाएका लत्ता कपडा,काठ चिरानमा प्रयोग गरिएका हाते आरा ३ थान,वन्चरो ३ थान,फलामको खन्ती १ थान, मार्किङ्ग डोरी कालो रंगको २ थान,कुटो १ थान, गिरान आरा १ थान बरामद भएको छ ।

यस्तै वन गस्ती टोलीलाई देखेर कटान कार्यमा संलग्नहरु भागेको स्थानियहरुले वताएका छन् । संलग्नहरुको खोजी कार्य भईरहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]