
Mbdvs
Sds
Pbu
mbd
Rbs
Gisld
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । शिवालय गाउँपालिका वडा नम्बर ९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा-कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनु भएको […]
दाङ । घाेराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारमा महिला गुरु शिवलक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । सत्यनारायण पुजाकाे शिवसवरी धामका गुरु चाैधरीले गर्नु भएको हो । नेपालमा पहिलाे पटक महिला गुरुबाट सत्यनारायण पुजा गरिएकाे छ ।त्यस्तै धामका चेला घाेराही उपमहानगरपालिका-७ सुकवार निवासी पृथ्वीपाल चाैधरी र रामकुमारी चाैधरीकाे आयाेजनामा उक्त गाउँमा पहिलाे […]
दाङ । लमही बजार देखि डेढ किलोमिटर काेइलाबास जानेबाटाेमा नन्दिनी उन्नत पशु पालन फर्म छ । उक्त फर्म लमही न,पा,५ काेलहिका किशोर रेग्मीले ब्यबसायिक रुपमा संचालनमा ल्याउनु भएको हाे । उहाँको फर्ममा जर्सि र हाेलिसेन जातका माउ र ब्च्चा गरि ५० वटा रहेका छन । सिजनमा राम्रो हुने गर्दछ अनि दिन काट्ने मात्रै हाे भन्नू […]
काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यस अघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली,लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा […]
कञ्चनपुर । नेपाल प्रहरीले कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ६ सुतिया नदी क्षेत्रबाट २० ग्राम ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) ओसार पसार गर्ने एक जना नाइकेलाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले भारतको पिलभित जिल्ला बम्मनपुर पधिरत सारदा पुरी बस्ने […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका नाका क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना हुने क्रम निरन्तर रहेको छ । नाका क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना भए संगै नाकाबासीले सुरक्षाको अनुभूति गर्न थालेका छन् । सिमित स्रोत साधनको बाबजुद पनि शान्ति सुरक्षाको लागि नेपाली सुरक्षाकर्मी सिमाक्षेत्रमा अहोरात्र खटिरहेको भन्दै भारतीय एसएसबिहरु सङ्ग पनि सुमधुर सम्बन्ध राखेर नेपाली […]
ताप्लेजुङ । जिल्ला कारागार, ताप्लेजुङमा क्षमताभन्दा ६ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताउनुभयो । […]
काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ । यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा हुने गरेको दाबी निगमको छ । पेट्रोल मूल्यको यो अव‚थामा बिक्रेता र उपभोक्ता कोही पनि फाइदामा छैनन् । अझ खरिद र बिक्री मूल्यको तुलना […]
धनगढी । बैतडीमा गएकाे बिहीवार मृत अवस्थामा भेटिएकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका ७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएकाे पुष्टि भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीले भन्नू भयो ।पोस्टमार्टममा […]