
Gisld
Rbs
mbd
Pbu
Mbdvs
Sds

Tsm
Rsb
Rgu
Vor
Ssm
Bbbpu
nsb
Rgs
Wsp
Sls
Ksm
Asm
Pvg
Ggd
Gst
Bbu
Rgu
Sbs
Hal

Jmb
Bml
Abd
Pls
bbt
Mks
Syp
Ptm
Rmb
sab
Jmb
Rpp
Gsb
दाङ । मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. ६ का १९ बर्षिय ओसिम खान र सोही ठाउँका १८ बर्षिय बरुण कुमाल रहेका छन् ।
कपिलबस्तु जिल्ला शिबराज नगरपालिका वडा नं. ३ का ३० बर्षिय बिक्रम केसीको लु १८ प ९५०४ नं. को १५० सीसीको पल्सर मोटरसाईकल र राप्ती गाउँपालिका वडा नं. २ का गिरीराज भुसालको बा८३प ७६७५ नं. को १५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा उनीहरुलाई घोराही उपमहानगरपालिका वडा नं. १४ बसपार्कबाट मंगलबार दिउँसो २ बजे नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिहरुको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनु भयो ।
