दाङमा यहीँ आउँदो १७ गतेदेखि ९ दिनसम्म लक्डाउन हुने

दाङ । जिल्ला भरि यही वैशाख १७ गते देखि २५ गते सम्म ९ दिनको लागि पूर्णरुपमा लक्डाउन हुने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी,स्थानिय प्रशासन,सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच आज घोराहीमा भएको बैठकले यस्तो निर्णय गरेको हो। प्रत्येक दिन कोरोना संक्रमित बढ्न थाले सँगै चौतर्फिरुपमा तत्काल लकडाउन गरि नागरिकको […]

विगत ३० वर्षदखी डुङ्गगा व्यवसायमा आशाराम

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर तीन भैसहवाका ४० वर्षिय आशाराम  यादवले विगत ३० वर्षदेखि डुङ्गगा चलाउँदै आएका छन् । उनले सोहि वडाको कालि परुवा घाटको राप्ती नदिमा ३० वर्षदेखी डुङ्गगा चलाउँदै आएका हुन् ।यस नदी मार्फत अझै पनि डुङ्गगाको साहेयता मार्फत आम नागरिकहरु आउँजाउ गर्छन् । डुङ्गगा व्यवसायले गर्दा        आशारामाको […]

झाडापखालाको कारण खाङ्ग्रा नाका एकै घरका दिदीबहिनीको मृत्यु

दाङ । देउखुरीमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको मृत्यु भएको छ । शनिबार बेलुवा स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका वडा नं. ६ का प्रेम बुढाका ११ वर्षिया छाेरी रिता बुढा र १३ वर्षिया छाेरी विनिता बुढाको निधन भएको हो । त्यस्तै दिदी विनिताको आईतबार विहान २ बजेतिर र बहिनी रीताको […]

पक्राउ परेका उज्यालो कर्मि तामाङद्वयलाई निशर्त रिहाइ गर्न महासंघको माग

काठमाडौ । उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आइतबार नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउदै निशर्त रिहाइ गर्न माग गरेको छ । आइतबार आफ्नो कार्यालयको न्युज डेक्समा काम गरिरहेका उज्यालो नेटवर्कका डेक्स सम्पादक विवेक लाेप्चनकाे मोबाइल र क्यामेरा समेत प्रहरीले जफत गरेकाे […]

नेपालगन्जको जमुनाहमा नक्कली पत्रकार पक्राउ,प्रेस कार्डको दुरुपयोग

बाँके । नेपालगन्जको जमुनाह सिमानामा दिनप्रतिदिन नक्कली पत्रकारको असुलीधन्दा मौलाएको छ । कोरोना संक्रमण बढेसँगै जमुनाह नाकामा प्रेस पास देखाएर तस्करी,दलाली गर्ने मात्रै नभई भारतबाट आउने नागरिकको सामानमाथि खानतलासी गर्ने,भन्सार र प्रहरीको काम गर्ने र असुली धन्दा गर्ने गरेको भेटिएको छ । अनलाइन पत्रकार संघ बाँकेले यसअघि पनि अनलाइन पासको दुरूपयोग गरेर नाकामा असुली गरिरहेको […]

देउखुरीको एक सामुदायिक वनमा गोलि लागेको चित्तल मृतफेला

दाङ । देउखुरीमा मृत चित्तल फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ बनगैँ जँगलमा चित्तल मृत फेला परेको हो । स्वर्गद्वारी हरियाली सामुदायिक बन समितिको क्षेत्राधिकार भित्र पर्ने जँगलमा स्थानिय गोबिन्द देबकोटाले मृत चित्तल देखेपछि जनप्रतिनिधि,प्रहरी र बन कर्मचारीलाई खबर गरेका थिए ।लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुल बहादुर बुढा […]

पुनर्निर्मित धरहराको प्रधानमन्त्री वलीद्वारा उदघाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन् । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा […]

दाङको राप्ती गाउँपालिका ५ को वडा कार्यालयमा भेटियो बियरको बोत्तल

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नंवर ५ को कार्यालय परीसर भित्र बियरका बोत्तल यत्रतत्र भेटिन्छन । कार्यालयको भवन परिसरमा यत्र तत्र छरिएको अवस्थामा बियरका बोतल भेटिएका छन ।सरकारी कार्यालयमा सुर्तिजन्य पदार्थ समेत मुखमा हाल्न नपाइने ठाउँमा मादक पदार्थका बोत्तल भेटिनुले सेवा ग्राहीहरु अचम्मित परेका छन । सरकारी कार्यालयले पालना गर्नु पर्ने आचारसंहितानै […]

पशुसेवा शाखा गढवाले किसानहरुलाई निशुल्क घाँसको बिउ वितरण कार्य सुरु

दाङ । गढवा गाउँपालिका पशुसेवा शाखाले गढवाका सबै वडाहरुमा किसानहरुलाई निशुल्क घाँसको बिउ वितरणको काम सुरु गरेको छ । बिहिवार गढवाको वडा नं. ६ बाट मकैचरी नामको उननत बर्षे घाँस वितरण सुरु गरिएको र क्रमश सबै वडाहरुमा वितरण गरिने पशु बिकास शाखाका प्रमुख अनन्तराज रेग्मीले जानकारी दिएका छन् । यसैगरी गढवा गाउँपालिका वडा नं. ६ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]