
Lnp
cjs
Rgp1
Gfs
Sgr
Ggp
Pes
Srbpu
Rgp
Djs
Pbu
Unsku
pku
sbs

Rgs
Wsp
Vor
Asm
Bbu
Rsb
Gst
Pvg
nsb
Rgu
Ggd
Sbs
Rgu
Sls
Hal
Ksm
Bbbpu
Ssm
Tsm

Jmb
Ptm
Pls
Rpp
Jmb
Syp
sab
Bml
bbt
Rmb
Mks
Gsb
Abd
दाङ । गढवा गाउँपालिका पशुसेवा शाखाले गढवाका सबै वडाहरुमा किसानहरुलाई निशुल्क घाँसको बिउ वितरणको काम सुरु गरेको छ । बिहिवार गढवाको वडा नं. ६ बाट मकैचरी नामको उननत बर्षे घाँस वितरण सुरु गरिएको र क्रमश सबै वडाहरुमा वितरण गरिने पशु बिकास शाखाका प्रमुख अनन्तराज रेग्मीले जानकारी दिएका छन् ।
यसैगरी गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले किसानलाई घाँसको बिउ वितरण गरेर कार्यक्रमको उद्घाटन गरे । बिहिवार गढवाको ६ नम्बर वडामा २ सय २७ जना किसानहरुलाई घाँस वितरण गरिएको शाखाले जनाएको छ ।
