
Ssbus
Ksbus
Lsbus
Gsbus
Rsbus
Gis
Pbu
Ssbus
Lsbus
Ksbus
Ksbus
Ssbus
Gis
Gss
Ses
Gsbus
bpmhl
Ksbus
Bsbus
Gms
दाङ । देउखुरीमा सिकारीले थापेको पासोमा परेको एक हुँडार (हड्डी बाघ) को २ घण्टा लगाएर उद्दार कार्य गरिएको छ । अर्जुन खोला देखि ६ सय मिटर उत्तर तर्फ अर्जुन खोलाको ढिकमा सो हुँडार पासोमा परेकोे अबस्थामा फेला परेको थियो । हुँडारको नेपाल आर्मी र डिभिजन वन कार्यालय लमहीको टोलीले संयुक्त रुपमा उद्दार गरेको हो । […]
दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय गढवाले गए राति २६ थान बढी सालको घप्पु सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ ।हिजो राति अन्दाजी १:०० को समयमा गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भईरहेको गोप्य सूचनाको आधारमा सो कार्यालयका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा १० जना प्रहरी […]
काठमाडौं । सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीबार सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो । त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको बुझिएको छ । ‘बिहान एक जना चिनियाँ नागरिकको शव भेटिएको […]
दाङ । दाङमा एक व्यक्तीले बञ्चरो प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । बुधबार बेलुका घरको सामान्य विवाद हुँदा घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ बर्षीय मुकुन्दलाल चौधरीले ४६ बर्षीया श्रीमति स्याना कुमारी चौधरीलाई हत्या गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार बुधबार बेलुका पौने […]
सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर ६ बरलास्थित शारदा नदीको भंगालोमा फसेका १२ जनाको सकुशल उद्धार भएको छ । आज विहान बरलाका ३ महिला र ९ परुष सोही ठाउँको नदीको बीचमा रहेको खेतमा काम गर्न गएका थिए । प्रेमलाल विकको खेतमा काम गर्दै गर्दा नदीमा बहाव बढेपछि उनीहरु नदीको बीचमा फसेका हुन् । जिल्ला […]
काठमाडौं । असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको हो । त्यस्तै हाल जारी निषेधाज्ञा कायमै राख्ने र त्यसपछि अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने निर्देशक समितिको निर्णय छ । […]
काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया चोक देखि १०० मिटर पूर्व पानी निकासको लागि होम्पाइप थियो । अहिले बन्दै गरेको बाटो होमपाइपलाई मर्मत गर्नको लागि गिट्टी,बालुवा खसालिएको थियो । तर होम्पाइपलाई मर्मत गर्ने ठाउँमा होमपाईपलाई निकाली दिएका छन् । होमपाइपलाई बिगारेर पानी निकासको लागि कुलो कतै निकालेका छैनन् ।यसरी भरखरै वर्षा शुरू […]
काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन । त्यस्तै मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति […]