
Lsbus
Gsbus
Bsbus
Ksbus
Ssbus
Ksbus
Gss
Ksbus
Gis
Rsbus
Gis
Pbu
Ssbus
Gsbus
Nssbush
Gsl
Gms
Gsbus
bpmhl
Ssbus
दाङ । आईतबार राती दाङको लमहीमा दुई महिलामाथी जबर्जस्ति हुनुका साथै एक जना पुरुष माथी कुटपिट र लुट्पिट भएको छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित कमानपुर जाने जङ्गलको बाटोमा हतियार सहित आएका केही युवाहरुको समूहले नगद ४५ हजार रुपैयाँ र गरगहना पनि लुटेर लगेको पीडितहरुले बताए । पीडित महिलाहरुले आफुहरु माथी जबर्जस्त करणी […]
दाङ । गढवा गाउँपाालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आइतवार गढवाका राजनीतिक दल तथा संघसंस्थाहरुले गाउँकार्यपालिकाको ध्यानाकर्षण गराएका छन् । त्यस्तै गढवा गाउँपालिका वडा नं. ७ कि १२ बर्षिया वालीका रेश्मा बोहराको असार ४ का दिन सर्पदंशका कारण लमही अस्पतालमा निधन भएपछि स्थानीय राजनितिक दलहरुले गाउँपालिकालाई सेवा प्रवाहमा प्रभावकारीता […]
दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतबार नवौं नगरसभामा नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य, शिक्षा, रोजगारलाई प्राथामिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।त्यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख चौधरीले फेरि पनि कोरोना महामारी आउन सक्ने भन्दै पूर्व तयारी स्वरुप स्वास्थ्य उपकरण तथा औषधी […]
बाँके । जनबाहिनी नेपालले बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका अन्तरगत शमशेरगंजमा रहेको गौशालालाई खाद्यान्न सहयोग गरेको छ । आइतबार संस्थाका संयोजक तथा विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य समेत रहनु भएका युवा नेता एवं सामाजिक तथा धार्मिक अभियन्ता शिरोमणि ओझाले उक्त गौशालामा पुगेर चामल, दाल, नुन, तेल, पिठो लगायतका खाद्यान्न र स्वास्थ्य सामाग्री सो गौशालाका […]
दाङ । नेपाल शिक्षक महासंघ दाङले तत्काल विद्यालयमा शिक्षकहरुलाई भौतिकरुपमा उपस्थित हुनमा दबाब नदिन सम्पुर्ण प्रधानाध्यापकहरुलाई अनुरोध गरेको छ । नयाँ शैक्षिकसत्र २०७८ यहि असार १ गतेदेखी प्रारम्भ भएको र विद्यार्थी भर्ना सम्बन्धमा शिक्षा मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरि प्रविधिमैत्री भर्ना गर्न आह्वान गरिएको भएपनि उक्त निर्देशन बिपरित केही स्थानिय पालिकाको शिक्षा निर्देशन भन्दै केही […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङे र लमही नगरपालिका वडा नम्बर १ नर्तीको सिमानामा रहेको सिङे पुललाई असर पुग्ने गरि मनोमानी ढंगले तटबन्धन भएको छ ।पुलको दुई भाग मध्य एक भागको सबै पुल छोपी राप्ती गाउँपालिका – ५ को सिङेमा तटबन्धन गर्दा नर्ती सामुदायिक बन तिरको जग्गा पहिरोले कटान गरिरहेको खबर त्यहाँबाट […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि पुरानै मोडेलबाट परीक्षा लिने बोर्डले तयारी गरेको हो । यस्तै कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण […]
दाङ । मदनभण्डारी लोकमार्ग अन्तरगतको घोराही तापा सडक खण्डमा सडक र टिप्परको भार क्षमता अनुसार मात्रै टिप्परहरु चलाउनु पर्ने भन्दै स्थानियहरुले सिमेन्ट उद्योगको चुनढुंगा बोक्ने टिप्पर सञ्चालनमा रोक लगाएका छन् । त्यस्तै उक्त सडक खण्डमा अहिले जलजला निर्माण कम्पनीले कालो पत्रेको काम गर्दै आएको छ । कालो पत्रे हुदै गर्दा टिप्परहरु सञ्चालनमा आउदा सडक विग्रन […]
दाङ । देउखुरीको गढवामा सर्पकाे डसाइबाट एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ बिजयपुर निवासी चेतबहादुर बोहराकी १२ वर्षिया छोरी रेश्मा बोहराकाे सर्पले डस्दा मृत्यु भएको हाे । गोमन सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदस उपचार केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि लमही ल्याइए लगत्तै चिकित्सकले मृत घोषित गरेका […]