
Gsbus
bpmhl
Lsbus
Gss
Gsl
Ksbus
Nssbush
Ssbus
Gis
Gms
Ksbus
Gsbus
Gis
Ksbus
Rsbus
Ses
Ssbus
Ksbus
Lsbus
Gsbus
कास्की । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको तर्फबाट पेस गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । त्यस्तै मङ्गलवार बिहान बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखेका थिए । प्रदेश सभा सदस्यले उठाएका विषयमा […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कोलहीमा नगर स्वास्थ्य केन्द्र संचालनमा आएको छ । यो संगै लमही नगरपालिकाको नौ वटै वडामा नगर स्वास्थ्य केन्द्रको ब्यवस्थापन कार्य सकिएको छ । वडा नम्बर १ को बसन्तापुर, वडा नम्बर २ को बनकट्टा, वडा नम्बर ३ को टिकुलिगढ, वडा नम्बर ४ को सेम्रहवा, वडा नम्बर ५ को […]
दाङ । दाङमा असार ८ गतेसम्म लकडाउन थपिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार अब होटेल पनि चल्ने भएका छन् । होटेलले प्याकिङ खानेकुरा तयार गरेर प्याकिङ गरेर बेच्न पाउने भएका छन् । त्यस्तै सरकारी कार्यालय पनि दैनिक खुल्ने भएका छन् । विहान १० बजेदेखि दिउसो २ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला कोरोना संकट […]
दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय भालुबाङमा कार्यरत प्रहरी निरीक्षक भुवनदेव भट्टले एक मजदुर माथि सांघातिक कुटपिट गरेका छन् । त्यस्तै उक्त घटना विवरणअनुसार आईतबार बिहान भालुभाङ स्थित माउन्टेन मिनिरल वाटर एंड विभरेजमा कार्यरत १८ वर्षिय मजदुर चन्द्र थापा उपभोक्ताको माग अनुसार पुलचोकका स्थानियहरुको घरमा मिनिरल वाटर जार पुर्याइरहेको अवस्थामा मास्क किन नलगाएको ? भन्दै […]
विद्यार्थीको आन्तरिक मूल्यांकन असार २० भित्र पठाउन निर्देशन काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्यांकनका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइ सक्नु पर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले […]
बुटवल । लुम्बिनी प्रदेशको आगामी आव २०७८र७९ का लागि सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । सरकारले प्रदेश प्रमुख धर्मनाथ यादवमार्फत् मंगलबार नीति कार्यक्रम पेश गरेको थियो । त्यस्तै सरकारले कोभिड–१९, कृषि एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ । नीति कार्यक्रममाथि दुई दिनसम्म छलफल भएको थियो ।छलफलका क्रममा […]
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो । यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव पक्षका बहुमत प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको समर्थन गरेपछि सभामुख अर्जुनबहादुर […]
दाङ । देउखुरी उद्योग वाणिज्य संघले दैनिक उपभोग्य बस्तुको दररेटमा एकरुपता ल्याउने निर्णय गरेको छ । आइतवार बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसका कारण जिल्लामा जारि लकडाउनमा उपभोक्ताहरु मारमा नपरुन भनेर संघले यस्तो निर्णय गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो । त्यस्तै संघले असोज मसान्त सम्म व्यवसाय दर्ता गर्दा […]
काठमाडौं । अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो । त्यस्तै मौसमविद् वरुण पौडेलले भने, “देशव्यापी रूपमा […]