
Nssbush
Gsbus
Lsbus
Gsbus
Ses
Ssbus
Gms
Ssbus
Rsbus
Gis
Lsbus
Bsbus
Gis
Gss
Ksbus
Ksbus
ebg
Pbu
Gsbus
Ksbus

Rgu
Sls
nsb
Ggd
Bbbpu
Hal
Sbs
Rgs
Bbu
Tsm
Asm
Rsb
Rgu
Gst
Ksm
Ssm
Wsp
Pvg
Vor

Mks
sab
Bml
Pls
Rmb
Jmb
Gsb
Rpp
bbt
Abd
Syp
Jmb
Ptm
काठमाडौं । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।
त्यस्तै मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।
यस्तै हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताएका छन् ।श्रोत अनलाइन खबर
