
Gss
Gis
Lsbus
Ksbus
Gms
Bsbus
Nssbush
Pbu
Lsbus
Ksbus
Ses
Ssbus
Ssbus
Rsbus
ebg
Gsl
Gis
Gis
Ssbus
Gsbus

nsb
Ksm
Bbu
Vor
Sls
Asm
Wsp
Bbbpu
Ssm
Hal
Pvg
Gst
Rgu
Sbs
Rgs
Rsb
Tsm
Ggd
Rgu

Rmb
Jmb
Ptm
Syp
Abd
Bml
Jmb
Pls
Gsb
Rpp
sab
Mks
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया चोक देखि १०० मिटर पूर्व पानी निकासको लागि होम्पाइप थियो । अहिले बन्दै गरेको बाटो होमपाइपलाई मर्मत गर्नको लागि गिट्टी,बालुवा खसालिएको थियो । तर होम्पाइपलाई मर्मत गर्ने ठाउँमा होमपाईपलाई निकाली दिएका छन् । होमपाइपलाई बिगारेर पानी निकासको लागि कुलो कतै निकालेका छैनन् ।
यसरी भरखरै वर्षा शुरू भएको छ,अहिले देखि नै डुबान छ पछि के हुने हो स्थानीय बासीले गुनासो गरेका छन् । अहिले स्थानीय राम फकिरे रैदासको घर डुबानमा परेको छ । गाउँपालिका उपाध्यक्ष धनपती यादवलाई खबर गर्दा म जेसिबी पठाउँछु भन्नु भएको थियो तर अहिले सम्म जेसिबी आइपुगेको छैन ।
