
Ksm
Gmk
Anm
Gisld
Mbdvs
Pbu
Rbs
mbd
Sds

Ksm
Tsm
Vor
Ssm
Wsp
Ggd
Gst
Bbbpu
Rgu
Rsb
Bbu
Rgu
Sbs
Pvg
Sls
Rgs
Asm
Hal
nsb

Gsb
Syp
bbt
Abd
Pls
Ptm
Rmb
Mks
Jmb
sab
Rpp
Jmb
Bml
काठमाडौं । असार दोस्रो साताबाट स्मार्ट लकडाउन हुने भएको छ । कोभिड–१९ निर्देशक समितिको बुधबार बसेको बैठकले संक्रमणको जोखिम राख्न र अत्यावश्यक बस्तुहरुको उत्पादन तथा आपूर्ति सुचारु गर्न स्मार्ट लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
त्यस्तै हाल जारी निषेधाज्ञा कायमै राख्ने र त्यसपछि अवस्था मूल्यांकन गरी केही क्षेत्र खुला गर्ने निर्देशक समितिको निर्णय छ । बालुवाटारमा बसेको बैठकले कतार, साउदी अरेबिया, मलेसिया, जापान लगायतका मुलुकमा पुनः हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ ।
यस्तै यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाई उडान सुचारु हुनेछ । बैठकमा प्रधानमन्त्री एवं निर्देशक समितिका प्रमुख केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डमा कडाई गर्दै संक्रणको जोखिम नहुँदासम्म लकडाउनलाई खुकुलो बनाउनुपर्ने बताउनु भएको थियो ।
