
Gis
Gsbus
Pbu
Ksbus
Rsbus
Ksbus
Gsbus
Gis
Gms
Ssbus
Ksbus
Ssbus
Ksbus
Gss
bpmhl
ebg
Gsl
Gsbus
Lsbus
Ssbus

Ssm
Rgu
Vor
Bbbpu
Gst
Pvg
Hal
Rsb
nsb
Bbu
Rgs
Ggd
Tsm
Rgu
Ksm
Asm
Sls
Wsp
Sbs

Mks
Ptm
Gsb
sab
Bml
Abd
Syp
Pls
bbt
Rpp
Rmb
Jmb
Jmb
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्नो मातहतमा कार्यरत प्रहरी कर्मचारीलाई भिड नियन्त्रण तथा मानव अधिकार बारे पुनर्ताजगी कार्यक्रम अभियान सुरु गरेको छ ।
प्रहरी संगठनमा आवद्ध हुँदा प्रत्यक प्रहरी कर्मचारीले भिड नियन्त्रण तथा मानव अधिकार बारे सजग रहन गरिनु पर्ने तालिम ईलाका प्रहरी कार्यालय कोहलपुरले आफ्ना मातहतका कर्मचारीलाई पुन अभ्यास गराइरहेको छ । प्रहरीबाट मानव अधिकार रक्षा र प्रवर्द्धनमा कहिँकतै चुक नहोस भन्ने अभि प्रायले प्रेरित रहेर पुनर्ताजगी तालिम गराइएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (डेपुटी सुपरिटेन्डेन्ट अफ पोलिस) रबिन्द्र खनालले बताउनुभयो ।
यस्तै प्रहरीलाई शान्ती सुरक्षा कायम गर्न गराउन समय परिस्थिति अनुसार भिड नियन्त्रण गर्नु पर्ने र सोही क्रममा जनता र प्रहरीबिचको सम्बन्धपनी मजबुत गराउनुपर्ने दोहोरो भुमिका प्रहरीले खेल्नुपर्ने हुन्छ ।
त्यस्ता खालका परिस्थितिमा मानवअधिकारको रक्षा गर्दै शान्ती सुरक्षा कायम गर्न अत्यावश्यक रहेको तालिम पुन रिहर्सल गराएर ईप्रका कोहलपुर जनताको जीउ-धन तथा मानवाधिकारमा कटिबद्ध छ भन्ने सन्देश दिएको छ ।
