
Rsbus
Lsbus
Gsbus
Gis
ebg
Pbu
Gis
Gsbus
Ssbus
bpmhl
Ssbus
Lsbus
Ksbus
Ksbus
Nssbush
Ses
Gms
Ksbus
Gsbus
Gss

Rgu
Ksm
Rsb
Tsm
Gst
Vor
Ssm
Rgs
Ggd
nsb
Bbbpu
Hal
Pvg
Rgu
Asm
Bbu
Sls
Wsp
Sbs

Rpp
Jmb
Pls
Mks
Gsb
Abd
Ptm
Bml
Jmb
Rmb
sab
bbt
Syp
बाँके । जनबाहिनी नेपालले बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका अन्तरगत शमशेरगंजमा रहेको गौशालालाई खाद्यान्न सहयोग गरेको छ ।
आइतबार संस्थाका संयोजक तथा विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य समेत रहनु भएका युवा नेता एवं सामाजिक तथा धार्मिक अभियन्ता शिरोमणि ओझाले उक्त गौशालामा पुगेर चामल, दाल, नुन, तेल, पिठो लगायतका खाद्यान्न र स्वास्थ्य सामाग्री सो गौशालाका जिम्मेवार संरक्षकहरुलाई हस्तान्तरण गर्नु भएको हो । त्यस्तै ओझाले उक्त खाद्यान्न राहत गौशालालाई हस्तान्तरण गर्दै सो गौशालाको तत्काल उचित व्यवस्थापन गर्न सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नु भएको छ।
ओझाले यस अघि दाङ जिल्ला अन्तरगत देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा रहेको गौशालालाई खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।
यस्तै अभियानता ओझाले अबदेखि देशका प्रत्येक जिल्लामा पुगेर त्यस क्षेत्रमा संचालन गरिएका गौशालालाई निरीक्षण गरि त्यहाँको स्थानीय निकाय र सम्बन्धित सरोकारवालासंग सहकार्य एवं समन्वय गर्दै देशैभरका गौशालाको व्यवस्थापनमा सुधार ल्याउने अभियानमा आफ्नो संस्थाको तर्फबाट निरन्तर लागि पर्ने अताउनु भएको छ ।
