
Sgr
Lnp
Pbu
sbs
Pes
pku
cjs
Djs
Srbpu
Unsku
Rgp
Ggp
Gfs
Rgp1

Hal
Ksm
Wsp
Tsm
Rgs
nsb
Sls
Bbbpu
Pvg
Rsb
Gst
Vor
Ssm
Sbs
Ggd
Rgu
Bbu
Asm
Rgu

sab
Pls
bbt
Jmb
Jmb
Mks
Syp
Abd
Ptm
Rpp
Bml
Gsb
Rmb
दाङ । देउखुरीको गढवामा सर्पकाे डसाइबाट एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ बिजयपुर निवासी चेतबहादुर बोहराकी १२ वर्षिया छोरी रेश्मा बोहराकाे सर्पले डस्दा मृत्यु भएको हाे ।
गोमन सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदस उपचार केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि लमही ल्याइए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । शुक्रवार बिहान साढे ७ बजेको समयमा गोठमा पराल लिन गएको समयमा सर्पले डसेको आमा सरिता बोहराले जानकारी दिनु भयो ।
