
Pbu
Gis
ebg
Ssbus
Ksbus
Gsbus
Gss
Lsbus
Bsbus
Gis
Ksbus
Ksbus
Ksbus
Gsl
Gms
bpmhl
Gsbus
Ses
Nssbush
Gis
दाङ । देउखुरीको जंगलमा दिदी बहिनीमाथि आइतरबार राति भएको सामुहिक बला’त्कारको मुद्दाका तीन आरोपित बिरुद्ध प्रहरीले तीन वटा शिर्षकमा मुद्दा चलाएको छ । पीडितको जाहेरीका आधारमा वडा प्रहरी कार्यालयले मंगलबार आरोपित बिरुद्ध जवरजस्ती क’रणी, अपह’रण तथा शरिर बन्ध’क तथा डकै’ती शिर्षकमा मुद्दा चलाएको हो । तीन वटा शिर्षकमा मुद्दा दर्ता गरि घटनाबारे थप अनुसन्धान भइरहेको […]
दाङ । जिल्ला दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको चार महिनामै सरुवा भएको छ । उनी फागुनमा दाङको प्रमुख जिल्ला अधिकारी सम्हाल्न आएका थिए । अहिले उनको गृहमन्त्रालयमा सरुवा गरिएको छ । यो भन्दा अघिल्लो पटकका प्रजिअ पनि चार महिनामै सरुवा भएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पनि तीन चार महिनामै सरुवा […]
रोल्पा । गएराती रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नम्बर ९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको वडा अध्यक्ष निम बहादुर घर्ती मगरले जानकारी दिनु भयो । त्यस्तै उहाँका अनुसार गएराती १२ बजेको समयमा अविरल वर्षासँगै आएको […]
दाङ । स्थानीय सरकारहरुले बार्षिक बजेट बनाउदै गरेको अवस्थामा दाङ जिल्ला उद्योग बाणिज्य संघले पश्चिम दाङको हापुरे देखि देउखुरी सम्म जिल्लाभरका उद्योग बाणिज्य संघहरुसंग भेटघाट अन्तरक्रिया गरि घुम्ति अभियान संचालन गरिरहेको छ । ब्यवसायिहरुको करबाट सरकारले ठूलो आर्थिक लाभ लिने गरेको तर ब्यवसायिक हक,हित र अधिकारकालागि बजेट संबोधन नहुने गरेको भन्दै टोलीले कोभिड महामारीबाट प्रताडित […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ नयाँ बस्ती निवासी भागमल चौधरी उनी अशक्त भएको धेरै वर्ष भएको छैन , आज भन्दा करिब १५ वर्ष पहिले ठेक्दार मार्फत काठको काम गर्नको लागि करङ्गा खोलामा गएका थिए । सोही क्रममा उनी दुर्घटनामा परेको एक वर्ष भन्दा धेरै समय उनी बिस्तारामै बिताए तर हिजो आज भने […]
दाङ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दाङमा थप एक सातालाई लकडाउन लम्ब्याईएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले अझै कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनलाई थप खुकुलो पार्दै असार १५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै बैठकले सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र व्यापार व्यवसाय सञ्चालनका […]
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु, नदिलाउनू भनी अन्तरिम आदेश जारी गरेको हो । त्यस्तै सर्वोच्चले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वत […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा संचालन रहेको राप्ती दर्पण टेलिभिजनले रिहारमा संचालन रहेको गौशालालाई २० हजार बराबरको राहत सहयोग गरेको छ । मंगलबार बिहान सो टेलिभिजनका संचालक अरुण कुमार बुढाथोकी, कार्यक्रम प्रमुख भानु जोशी, प्राविधिक प्रमुख मुक्तिराम पौडेल, प्राविधिक साहयक टेकबहादुर बि.क लगायतको टिम देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ लौरी […]
दाङ । कृषि, पर्यटन र पुर्वाधार, गढवा गाउँपालिकाको समृद्धीको आधार भन्ने मुल नाराका साथ गढवा गाउँपाालिकाले पञ्चबर्षिय आवाधिक योजनालाई अन्तिम रुप दिएको छ । चालु आ.ब.को असार १० मा आयोजना गरिएको गाउँसभाबाट पारित भएपछि आवाधिक योजना कार्यान्वयन चरणमा प्रबेश गर्ने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनु भएको छ । सोमवार गाउँपालिकामा सम्पन्न भएको सर्बदलिय सर्बपक्षिय बृहत […]