Sidha Patra शनिबार, आषाढ ०५, २०७८

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङे र लमही नगरपालिका वडा नम्बर १ नर्तीको सिमानामा रहेको सिङे पुललाई असर पुग्ने गरि मनोमानी ढंगले तटबन्धन भएको छ ।पुलको दुई भाग मध्य एक भागको सबै पुल छोपी राप्ती गाउँपालिका – ५ को सिङेमा तटबन्धन गर्दा नर्ती सामुदायिक बन तिरको जग्गा पहिरोले कटान गरिरहेको खबर त्यहाँबाट सिधापत्रलाई एक नागरिकले जानकारी दिनु भएको हो ।त्यस्तै सो खोलाको बाटोलाई साघुँरो बनाएर जग्गा बढाउने लालजमा खोलालाई सानो बनाउदाको परिणाम सिन्धुपाल्चोकको घटनाले देखाएको उदाहरणलाई मध्यनजर गरेर सो स्थानमा तत्काल सम्बन्धित निकायले ध्यान दिन स्थानीय बासीले अनुरोध गरेका छन् ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]